Close sidebar
  • ताजा
  • लोकप्रिय
  • इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

    बालसुधार गृहको भेटघाट कक्षमा बालबिज्यकर्तालाई भेट्न आएकी संगीतालाई उक्त पदार्थ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

    प्रारम्भिक अनुसन्धानको क्रममा अन्जनीले विगत ८ वर्षदेखि सरकारी तथा गैर सरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र लगायतका कागजातहरु कीर्ते गरी नक्कली बनाई प्रयोग तथा प्रचलनमा ल्याउने गरेको खुल्न आएको छ ।

    भजनी नगरपालिका–५ गुलरीया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रूपैयाँ सहित भारत उत्तर प्रदेश लख्खीमपुर खिरी तिकुनिया बस्ने ३२ वर्षीय अमन कुमार गर्गलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ बराबरको अवैध कारोबार गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय प्रहरीले बताएको छ ।

    जम्मू–कश्मीरको अनन्तनाग जिल्लास्थित पहलगाममा मंगलबार दिउँदो २ बजेर ५० मिनेटको समयमा भएको आतंकवादी हमलामा बुटवलका सुदीप न्यौपाने सहित २८ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।

    थप सोधपुछको क्रममा कृष्ण चदाराको घरमा समेत लागूऔषध रहेको भन्ने खुल्न आएपश्चात कृष्णको घरबाट लुकाई छिपाई राखेको अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ ।

    कोहलपुर नगरपालिका–५ शान्तिनगरस्थित खाली घरबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ करिब एक सय ८० मिलिग्राम सहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत फिसिङ लिङ्क पठाई खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिङ्क खोल्न लगाई ईसेवामा अनधिकृत पहुँच पुर्‍याई ४ हजार भन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रा.लि.को खाताहरूमा १ करोड २ लाख रुपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गर्ने कार्यमा संलग्न उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरीले जनाएको हो ।

    २७ चैत्र, बाँके । पत्रकार सुरेश रजकको १३ औं दिनको पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासङ्घ बाँकेले दीप प्रज्वलन गरेको छ । बुधबार नेपालगन्जको बिपि चोकमा एक कार्यक्रम आयाेजना गर्दै रजकको सम्झनामा दीप प्रज्वलन गरेको हो । पत्रकार महासंघले आयोजना गरेको दीप प्रज्वलनमा बाँकेका पत्रकारहरू उपस्थित भएका थिए। उनीहरूले सञ्चारकर्मी माथि भएको आक्रमणको विरोधमा चरणबद्ध दबाब […]

    Translate »