Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ११ चैत्र, बाँके । बाँकेको नेपालगञ्जबाट लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ पर्नेहरूमा बर्दिया बासँगढी नगरपालिका-३ बस्ने १९ वर्षीय खुम बहादुर शाही र बाँके […]

    ७ चैत्र, रौतहट । रौतहटको परोहा नगरपालिका वडा नं ८ मोतीपुर टोलीमा स्थित मोतीपुर देखि मनसरी जाने बाटोमा रहेको सिचाईका लागी जडान गरिएको ट्रन्सफर्मर चोरी भएको छ । मंगलबार राति करिब १० बजेको समय सम्म ट्रन्सफर्मर रहेको तर बुधबार बिहान मोर्निङ वाक गर्न जादा ट्रन्सफर्मर हेर्दा चोरी भएको देखिएको थियो । एक सय केभीए पावरको […]

    ६ चैत्र, काठमाडौँ । क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काठमाडौं गोकणर्ेश्वर नगरपालिका-८ वेशीगाउँ बस्ने खोटाङ बाहुनीडाँडा […]

    Translate »