Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको मोबाइल दुई थान सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सेफलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा १९ करोड ८१ लाख ४९ हजार ५८१ भन्दा बढी बराबरको अभौतिक कारोबार भएको पाइएको प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

    एनसिबि क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरीले जनाएको हो ।

    नेपालगञ्ज उपमहानगरपालिका–१३ रोयल क्याफेमा लागूऔषध विक्रिवितरण भईरहेको विषेश सूचनाको आधारमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।

    अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

    १२ वर्षीया नबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका–२ मधुवा बस्ने २४ वर्षीय लक्ष्मण खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    कारागार व्यवस्थापन विभागले वेबसाइट मार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको छ । पाँच हजार आठ सय ६८ जना नेपाली, पाँच सय ४० जना भारतीय र एक सय आठ जना भारतबाहेकका अरू विदेशी कैदीबन्दी फरार रहेका विभागले जनाएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका–२१ गंगारामपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सोनु अलीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको हो ।

    १० असोज, सप्तरी । सप्तरीमा प्रहरीले एक लाख मुल्य बराबरको अबैध समान बरामद गरेको छ । जिल्लाको बलान विहुल गाउँपालिका-२ सेहरा चौक स्थित भारतबाट अवैध रुपमा ल्याउँदै गरेको लताकपडा र किराना समान प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी चौकी मलहनियाबाट खटिएको टोलीले बलान विहुल गाउँपालिका-२ सेहरा चौकबाट करीब १ लाख मुल्य बराबरको अवैध लत्ताकपडा र किराना […]

    पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन् ।

    Translate »