रिंकुकुमारी गत माघ ३० गते बेलुका ७ बजेको समयमा आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसअघि उनले गाउँकै तीन जना युवकहरुले आफूलाई बलात्कार गरेको जानकारी दिएपछि गाउँमै पञ्चात बसेर तीनै जना संग एक लाख ५० हजार रुपैयाँ क्षतिपुर्ति तराउने निर्णय भएको थियो ।
प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००२ ख ०५४२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त धातु सहित पक्राउ गरेको केन्द्रीय प्रहरीले जनाएको हो ।
प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपाल तर्फ पैदल आँउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिएर सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको हो ।
२०६१ असार १३ गते लागुऔषध चरेश मुद्दामा पर्सा जिल्ला अदालतले रौनियारलाई २ वर्ष ७ महिना कैद र १० हजार रूपैयाँ जरिवाना तोकेको थियो । त्यसपछि उनी फरार थिए ।
बलात्कार घटनाका पिडकलाई तत्काल नियन्त्रणमा लिन गृहमन्त्री रमेश लेखकले बाँके प्रहरीलाई निर्देशन दिएका हुन ।
लागु औषध सहित नियन्त्रणमा लिन खोज्दा अचानक प्रहरी माथि आक्रमण गर्न आएको र प्रहरी हौ भनि जानकारी गराउँदा समेत प्रहरीको साथमा रहेको पेस्तोल समेत खोस्न लागेको प्रहरीले जनाएको छ ।
६ माघ, बर्दिया । बर्दियाको बढैयातालबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन । बढैयाताल गाँउपालिका–६ मैनापोखर बजारबाट दुई किलो ९६ ग्राम चरेश सहित एक युवकलाई ईलाका प्रहरीले नियन्त्रणमा लिएको हो । लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित जाजरकोट जुनिचाँदी गाँउपालिका–५ मैफका १९ वर्षिय कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई शनिवार बेलुकी उक्त […]
पछिल्लो समय समाजसेवा र सामाजिक अभियन्ताको आवरणमा आफ्नै प्रचारबाजी गर्ने र त्यसैको आवरणमा आफ्नो अभीष्ट पूरा गर्ने क्रम बढ्दो छ । आफूलाई सामाजिक अभियन्ता स्वघोषणा गर्नेका गतिविधिले कानुनी राज्यको धज्जी मात्र उडाएको छैन, गलत सूचनाको सन्देशमार्फत सामाजिक सद्भाव नै खलबलिने खतरा बढ्दो छ ।
मोरङको बिराटनगर–१५ स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री सुन्दरहरैचा नगरपालिका–७ का २२ बर्षीय विवश राई र २७ बर्षीय निरज चौधरीलाई शंका लागि लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।











