२७ चैत्र, बाँके । यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले नक्कली सवारी चालक अनुमति पत्र बितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको खुलेको छ । यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर सहित ४ जनालाई नियन्त्रण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । उक्त विषयमा आएको उजुरीका आधारमा अख्तियार […]
प्रहरीले कुटपिटमा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएका छ ।
आफु ‘लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो’ भनि म्यासेज गरेर ५ करोड भारतीय रुपैँया माग गरेको र उक्त रकम नदिईएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको प्रहरीको अनुसन्धान क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
४ चैत्र, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाबाट लागुऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आज बिहान ११ बजेको समयमा बढैयाताल गाउँपालिका वडा न. ६ मैनापोखर स्थित इलाका प्रहरी कार्यालय मैनापोखरको गेट अगाडि इन्ट्रि पोष्टबाट दुई युवक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो । गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक राजेश तेलीको कमाण्डमा […]
उनीहरुको साथबाट फरक फरक व्यक्तिको नाममा खोलीएको खाताको चेकबुक, एटिएम, विभिन्न फर्म तथा संस्थाका छाप, ९७ थान एनसेल सिम, विभिन्न व्यक्तिको नामबाट खोलिएको कम्पनी दर्ता प्रमाणपत्र, पेन कार्ड, आन्तरिक राजश्वको कर चुक्ता प्रमाणपत्र समेत बरामद भएको छ ।
भोजपुर पौवादुम्मा गाउँपालिका–६ का ४६ बर्षीय शान्त कुमार राईलाई घटनाको २४ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेशका छ जिल्लाहरू भारतसँग सीमाना जोडिएको र खुला सीमा भएकाले अपराध अनुसन्धानमा थप चुनौती रहेको उनले बताए । सीमाबाट अपराधीहरू सजिलै आवतजावत गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने उनले जोड दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार तीनै जनालाई पक्राउ गरेर अनुसन्धान भईरहेको छ ।
राजेन्द्र महतो १७ फाल्गुन, सप्तरी । सप्तरीबाट लागू औषध सहित दुई युवालाई प्रहरीले पक्राउ गरेका छ्न। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका -९ सयपत्री टोलका २१ बर्शिय चुडामणि राय माझी र सोही ठाउँका २० वर्षिय सुमन परियार रहेका छ्न। प्रहरी चौकी मौवाहा मल्हनियाका प्रहरी सहायक निरीक्षक हेमन्त तामाङको कमान्डमा खटिएको टोलि ले बलान बिहुल गाउँ पालिका- […]
यात्रुगेट हुँदै भारत जान लागेका व्यक्तिहरू कृष्णनगर प्रहरीले चेकजाँच गर्दा पक्राउ परेका हुन ।











