Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बाँकेको नौबस्ता बालसुधार गृहमा बालबन्दीलाई भेट्न आएकी संगीता संग लागूऔषध फेला

    १ जेठ, बाँके । बाँकेको बैजनाथबाट लागुऔषध सहित एक किशाेरी पक्राउ परेकी छन् ।

    बैजनाथ गाउँपालिका–३ पितमारी स्थित बालसुधार गृह नौबस्ता बाँकेको ए ब्लकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित कोहलपुर नगरपालिका–११ बस्ने १९ वर्षीया संगीता थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    Advertisement

    बालसुधार गृहको भेटघाट कक्षमा बालबिज्यकर्तालाई भेट्न आएकी संगीतालाई उक्त पदार्थ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »