Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १२ असोज, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघले २६ वटा विषयगत समिति संयोजकको जिम्मेवारी दिएको छ । संघको बिहीबार नेपालगञ्जमा बसेको कार्य समिति बैठकले हरेक पदाधिकारी र सदस्यहरुलाई विभिन्न समितिको संयोजककोे जिम्मेवारी दिएको प्रवक्ता डम्बर बहादुर चन्दले जानकारी दिए । बैठकले अध्यक्ष टंकबहादुर धामीलाई राजश्व तथा प्रहरी प्रशासन, प्रथम उपाध्यक्ष चिरन्जीवी ओलीलाई उद्योग, उपाध्यक्ष (वाणिज्य) […]

    ११ असोज, बाँके । नेपालगञ्ज स्थित निसान (NISSAN) को आधिकारिक विक्रेता देवमंगल इन्जिनियरिङ सो-रुममा लिफ निसान (LEAf-NISSAN) मोडेलको ईलेक्टोर्निक भेकल (EV) ल्याएको छ । एक पटक पूर्ण रुपमा चार्ज गरेपश्चात तीन सय ११ किलोमिटर दूरी तय गर्न सक्ने लिफ पूर्ण चार्ज हुन ४५ मिनेट देखि एक घण्टा समय लाग्ने गरी डिजाईन गरिएको देवमंगलका म्यानेजर हिरा […]

    संजय कुशवाहा ६ असोज, नवलपरासी । पश्चिम नवलपरासीको सरावल ६ गुज्जरटोल स्थितबाट ४६ लाख ५० हजार मुल्य बराबरको अवैध सामान प्रहरीले बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार राती उक्त अवैध सामान बरामद गरेको हो । सरावल गाउँपालिका ६ भुजहवाबाट परासी आउँदै गरेको ना […]

    ५ असोज, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेले उद्योगी व्यवसायीका समस्या समाधानका लागि संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ११ बुँदे ज्ञापनपत्र बुझाएकोे छ । मन्त्री रिजाल बाँकेमा पुगेको बेला बिहीबार संघका नवनिर्वाचित अध्यक्ष टंक बहादुर धामीले ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग […]

    २५ भदौ, बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाख रुपैयाँ सहित एक जना कर्मचारी पक्राउ परेका छन । आज बिहान नेपालगञ्ज विमानस्थलबाट ८:४५ बजेको श्री एयरको जहाजबाट काठमाडौं उड्न लागेका आन्तरिक राजस्व कार्यालयका एक जना कर्मचारी पक्राउ परेका छन् । तुलसीपुर आन्तरिक राजश्ज कार्यालयका अधिकृत खगेन्द्र सापकोटालाई विमानस्थल सुरक्षा गार्डले श्रोत नखुलेको रुपैयाँ […]

    १९ भदौ, बाँके । भेरी अस्पताल नेपालगञ्जमा ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने तयारी गरिएको छ । क्यान्सर जाँच गर्न आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया सुरु गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहले जानकारी दिए । उनले भने, ‘अबको केही दिनमा हिस्टो प्याथोलोजी सेवा सुरु हुनेछ । क्यान्सर पत्ता लगाउन जाँच गरिने हिस्टो प्याथोलोजी सेवा […]

    १९ भदौ, फुङ्लिङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी संकलन भएको छ । आर्थिक वर्ष २०७९-८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी संकलन भएको हो । नोट  पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ […]

    संजय कुशवाहा १८ भदौ, नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले करिब ११ लाख ५० हजार मुल्य बराबरको अवैध चिनी बरामद गरेको छ । सरावल गाउँपालिका वडा न. ३ भिमटाँडी स्थित हुलाकी सडक खण्डमा प्रहरी चौकी बासाबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको बाग्मती प्रदेश ०३-००१ च ०३०४ नम्बरको […]

    राजेन्द्र महतो १६ भदौ, सिरहा । सिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँ सहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका वडा नं. १७ माडरका ५२ बर्षिय प्रेम कुमार यादब र सोही ठाउँ वडा नं. ७ का ४२ बर्षिय  सन्जय कुमार शाह रहेका छन् । भारतको जयनगरबाट नेपाल तर्फ आउँदै गरेको भारतीय नम्बर […]

    संगतिा पाठक (सन्ध्या शर्मा) १० भदौ, बाँके । २०७९ असार १८ गते स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले वि.टेक ईन सिएस एण्ड एआई (कम्प्युटर साइन्स एण्ड आर्टिफिसिएल ईन्टिलिजेन्स) र वि.टेक ईन आईटीका लागि भर्ना आह्वान गरेको छ । सूचना प्रविधि, इन्जिनियरिङ, कृषि, वन तथा पर्यटन लगायतका क्षेत्रमा उच्च शिक्षालाई अगाडि बढाउने उद्देश्यले प्रदेश व्यवस्थापिकाको ऐनले लुम्बिनी […]

    Translate »