१० भदौ, बागलुङ । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै तीन करोड रुपैयाँ भन्दा बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म ६ सय १७ पशु मरेको बताइएको छ । रोगबाट क्षति हुने मुख्य पशुमा गाईगोरु रहेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले […]
२६ साउन, बाँके । बाँकेको नेपालगञ्ज स्थित धम्बोझीबाट प्रहरीले अवैध रुपमा भित्र्याइएको लाखौंको सामान बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोझीमा पिकअप चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भित्र्याईएको जुत्ता र चप्पल सहित ढुवानी गर्दा प्रयोग भएको गाडी बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले शंका लागेर […]
२४ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य सँघको आसन्न भदौ २ गते हुने निर्वाचनको चुनावी प्रचारप्रसार तथा अभियानलाई थप तिब्रता दिदैँ साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले १८ बुदेँ प्रतिबद्धता जारी गरेको छ । प्रतिबद्धतापत्र यस प्रकारको छ प्रतिबद्धता पत्र – २०८० आदरणीय उद्योगी व्यवसायि ज्यूहरू, हामी नेपालगञ्ज उद्योग वाणिज्य सँघको निर्वाचनको पूर्व सन्ध्यामा छौं । […]
१९ साउन, बाँके । नेपालगञ्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको तर्फबाट संघको अध्यक्षका दावेदार ललित कुमार रौनियारको दर्ता नं. १ रहेको छ । संघको आसन्न भदौ २ गते निर्वाचनका लागि निर्वाचन समितिले प्राथमिकताका आधारमा उम्मेद्वारी दर्ता गर्ने निणर्य गरेको थियो । जस पश्चात […]
१८ साउन, बाँके । नेपालगञ्ज उद्योग वाण्ज्यि संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले उम्मेदवार सार्वजनिक गरेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले बिहीबार एक कार्यक्रम मार्फत ललित कुमार रौनियार नेतृत्वको प्यानललाई सार्वजनिक गरेको हो । संघको आसन्न भाद्र २ गते हुने निर्वाचनमा रौनियारको नेतृत्वमा १९ सदस्यीय प्यानलको उम्मेदवारी घोषणा गरिएको निर्वाचन परिचालन […]
१७ साउन, बाँके । नेपाल र भारतको सीमा हुँदै नेपाल भित्रयाउदै गरेको अवस्थामा ७ हजार गोटा कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बलको बढैया बिओपीबाट खटिएको सशस्त्र प्रहरीले खजुरा गाउँपालिका वडा नम्बर १ चन्द्रनगरबाट बेवारिसे अवस्थामा रहेका आठ वटा साइकलमा कुखुराको चल्ला लोड गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी […]
संगिता पाठक (सन्ध्या) १६ साउन, बाँके । बाँकेको नेपालगञ्ज स्थित सशस्त्र प्रहरी बल नेपाल विओपी जयसपुरले अबैध रुपमा नेपाल तर्फ भित्र्याउदै गरेको बोइलर कुखुराको मासु (बोनलेस) बरामद गरी नष्ट गरेको छ । ससस्त्र प्रहरी निरिक्षक बीरेन्द्र लमसालको कमाण्डमा खटिएको मोबाइल टोलीले बिषेश सूचनाको आधारमा जानकी गाँउपालिका वडा नं. १ साईगाँउ स्थित रहेको पुरानो छोटी भन्सार […]
संगिता पाठक (सन्ध्या) १५ साउन, बाँके । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सूपर) अन्र्तगत विपद् जोखिम हस्तान्त्रणका लागि आवास बीमा कार्यान्वयन सम्बन्धि नेपालगञ्जमा छलफल भएको छ । नेपालगञ्जमा विगत एक वर्ष अगाडि देखि लागूभएको सूपर परियोजना बारे आज जनप्रतिनिधि, पत्रकार, बीमा कम्पनी र नगरका कार्मचारी बीच यस सम्बन्धि दुई वटा प्रस्तुति राखिएको थियो । […]
१० साउन, कपिलवस्तु । कपिलवस्तु जिल्लको कपिलवस्तु नगरपालिका वडा नम्बर-१ स्थित आन्दोलन चोकबाट श्रोत नखुलेको रुपैँया सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ करिब ६ः१५ बजेको समयमा नित्यानन्द बर्माको भाडाको घरबाट सुनिल गुप्तालाई ४८ लाख नगद सहित कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । गोप्य सूचनाको आधारमा १४ लाख ९८ हजार हजार […]
७ साउन, बाँके । सडक मापदण्ड विपरित संरचना निर्माण गर्ने विरुद्ध नेपालगञ्ज उपमहानगरपालिकाले हटाउन सात दिने अल्टिमेटम जारी गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ मा सार्वजनिक जग्गा अतिक्रमण गरी सडक मापदण्ड विपरित टिन टहरा निर्माण गरेको प्रति रोक लगाउदै सात दिन भित्र त्यस्तो संरचना हटाउन नगरले आदेश दिएको छ । नेपालगञ्ज ४ […]











