Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संजय कुशवाहा ७ साउन, नवलपरासी । पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार पिकअप गाडी सहित सात लाख २८ हजार मुल्य बराबरको बोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न. १ रुपौलिया स्थित अबैध रुपमा भारतबाट भित्र्याई नेपालतर्फ लु १ ज २६८३ नम्बरको पिकअप गाडीमा २६ कार्टुन चल्ला […]

    ७ साउन, काठमाडौं । बजारमा सुनको कारोबार ठप्प अवस्थामा छ । सधैँ भिडभाड हुने नयाँ सडकका सुनचाँदी पसल साउन लागेसँगै सुनसान हुुन थालेका छन् । मलमास लागेसँगै बजारमा सुनचाँदीको कारोबार ठप्प अवस्थामा रहेको सुन व्यापारी बताउँछन् । नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका अनुुसार हाल दैनिक पाँच किलो मात्र सुन वितरण हुने गरेको छ । सुनचाँदी व्यवसायी […]

    २ साउन, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ स्थित रहेको कब्रस्तानको आय व्याय माग गर्दै कब्रस्तान संघर्ष समितिले संयुक्त रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । उक्त कब्रस्तानको संचालक समितिले मनोपरी ढंगले कब्रस्तान संचालन र व्यवस्थापन गर्दै आएको बताउदैँ स्थानीय मुस्लिम अगुवा र संघर्ष समितिका पदाधिकारीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन […]

    २८ असार, उदयपुर । सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर कटारी नगरपालिका-४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईलाई सामान […]

    २६ असार, बाँके । सरकारले धानको समर्थन मूल्य तोकेको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको हो । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ समर्थन मूल्य तोकेको […]

    २६ असार, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिँदै ३० करोड रुपैयाँ फिरौती माग्ने एक जना पक्राउ परेका छन । फरौती माग गरेका खोटाङका रमेशकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले प्रवेश लामाको नामबाट यही असारको १३ गतेदेखि निरन्तर फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै प्रसाईँले प्रहरीमा उजुरी दिएका थिए […]

    २६ असार, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचनको मिति घोषणा भएसंगै प्रतिस्पर्धी आ-आफ्नो प्यानल बनाउन दौडधुपमा होमिएका छन । आगामी साउन २० गते हुने चुनावमा ललित कुमार रौनियार र टंक धामी प्यानल बीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले अध्यक्षमा रौनियार र माओवादी […]

    २३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको […]

    संजय कुशवाहा २२ असार, नवलपरासी । पश्चिम नवलपरासी सशस्त्र प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउदैँ गरेको पिकअप गाडी, चावल र गाडी चालक सहीत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार प्रतापपुर गाउँपालिका वडा न. २ गोपिगञ्ज बजार स्थितबाट सशस्त्र प्रहरी बेस क्याम्प सेमरीका सशस्त्र प्रहरी निरीक्षक श्याम थापाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले […]

    १४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ । विनियम दर अनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ०० पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ […]

    Translate »