Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २५ पौष, बाँके । बाँकेको जानकी गाउँपालिकाको १३ औं हिउँदे गाउँसभा केही ऐन पारित गर्नुका साथै विभिन्न निणर्यहरु सहित सम्पन्न भएको छ । जानकी गाँउपालिका वडा नम्बर ३ मानपुर स्थित गाउँकार्यपालिकाको कार्यालयमा भएको १३ औं हिउँदे गाउँसभा बहुमत कार्यपालिका सदस्यहरुको उपस्थितिमा केही ऐन पारित गर्नुका साथै विभिन्न निणर्यहरु गर्दै सम्पन्न भएको हो । प्रमुख प्रशासकीय […]

    २५ पौष, बाँके । पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार-प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको आयोजनामा वेस्टर्न ट्राभल मार्ट नेपाल, नेपालगन्ज ‘गेटवे अफ वेस्टर्न नेपाल’ FAM Trip नेपालगन्जमा संचालन हुन लागेको छ । नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवर्द्धन मञ्च बाँके, होटल एशोसियशन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी […]

    २३ पौष, बाँके । खाद्य बैज्ञानिक र खाद्य उद्योगी बीच नेपालगञ्जमा भएको अन्तरक्रियामा नेपालमा खाद्य स्वच्छतामा समस्या रहेको बताइएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ काठमाडौँको आयोजना तथा के.एल दुगड ग्रुप र बलियो नेपालको संयुक्त सहकार्यमा खाद्य बैज्ञानिक र खाद्य उद्योगी बीच नेपालगञ्जमा भएको अन्तरक्रियामा यस्तो बताईएको हो । नेपालमा उत्पादन हुने खाद्य […]

    २० पौष, बाँके । बाँकेको नेपालगञ्जमा रहेको एक फार्मास्युटिकल्समा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्युरोड स्थित रहेको दिब्य फार्मास्युटिकल्समा आगलागी भएको हो । बुधबार राति करिब ८ बजेको समयमा उक्त फार्मास्युटिकल्समा आगलागी भएको बताइएको छ । बरुणयन्त्र टोलि, प्रहरी, स्थानिय लगायतको संयुक्त सहयोगमा आगो माथि नियन्त्रण पाएका थिए । आगलागीबाट करिब […]

    २० पौष, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रा दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ६३ पैसा र बिक्री दर १४० रुपैयाँ […]

    १९ पौष, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रा दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ०९ पैसा र बिक्री दर १४१ रुपैयाँ […]

    १८ पौष, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रा दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ३६ पैसा र बिक्री दर १४२ रुपैयाँ […]

    Translate »