दुवैठाउँमा सफलातपूर्क परीक्षण उडान भएका एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
‘घुमौ राप्तीसोनारी, झुमौ राप्तीसोनारी’ नारा सहित राप्तीसोनारी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम राप्ती सोनारी कृषि, व्यापार एवं प्रवद्र्धन महोत्सवमा सहयोग पुर्याउने सहयोगीहातहरुलाई सम्मान, एकल तथा सामुहिक नृत्यका विजेतालाई पुरस्कार वितरण गरेर कार्यक्रमलाई विसर्जन गरिएको हो ।
राजेन्द्र महतो १७ फाल्गुन, सप्तरी । सप्तरीबाट लागू औषध सहित दुई युवालाई प्रहरीले पक्राउ गरेका छ्न। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका -९ सयपत्री टोलका २१ बर्शिय चुडामणि राय माझी र सोही ठाउँका २० वर्षिय सुमन परियार रहेका छ्न। प्रहरी चौकी मौवाहा मल्हनियाका प्रहरी सहायक निरीक्षक हेमन्त तामाङको कमान्डमा खटिएको टोलि ले बलान बिहुल गाउँ पालिका- […]
उनले अरु कर्मचारीलाई छुट होला तर शिक्षा क्षेत्रका कर्मचारीलाई छुट नभएको बताउदै शिक्षा भविष्य संग जोडिएकोले यस क्षेत्रमा काम गर्ने शिक्षक, कर्मचारी र मन्त्री जिम्मेवार रुपमा प्रस्तुत हुन जरुरी रहेको निर्देशन समेत गरेको बताए ।
‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’
प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी कानुनी रिक्तताका लागि सङ्घीय संसदमा विधेयक ल्याउने जानकारी दिँदै कुनै दल विभाजन गर्ने सोख र आवश्यकता आफूहरूलाई नरहेको स्पष्ट पारे ।
उनीहरुलाई नियन्त्रणमा लिएर सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको हो ।
मस्जिदका निर्वातमान अध्यक्ष फिदा हुसेन अन्सारी नेतृत्वको समितिले राजिनामा दिए पछि लामो समय देखि नेतृत्व विहिन रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिमा तदर्थ समितिका अध्यक्ष एंव नेपालगञ्ज वडा नं. ३ का अध्यक्ष समेत रहेका अयुब सिद्धिकिले ८ महिना सम्म निर्वाचन गराउन नसके पछि मुस्लिमहरु आन्दोलित हुदैँ आएका थिए ।
नेपालमा विवाहको कानुनी उमेर २० वर्ष नै हुनुपर्ने पक्षमा प्रदेश सरकार रहेको उल्लेख गर्दै उहाँले बाल विवाह मुक्त प्रदेश निर्माण अभियानलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको स्पष्ट पारे ।
श्रेष्ठले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि बोल्नै नपाउने गरी नियन्त्रण गर्न खोज्दा नागरिक आतंकित भएको बताएका हुन् ।











