Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आफु ‘लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो’ भनि म्यासेज गरेर ५ करोड भारतीय रुपैँया माग गरेको र उक्त रकम नदिईएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको प्रहरीको अनुसन्धान क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

    राजावादीहरुको हिंसात्मक आन्दोलनको क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएर भिडियो खिच्ने क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार रजकको आगलागीमा परेर ज्यान गएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा आगो लगाउनुका साथै ढुंगामुढा गरेर क्षति पुर्‍याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पुर्‍याइएको, हिमालयन टेलिभिजनको सवारीसाधनमा तोडफोड, पत्रकार दिनेश गौतमको खुट्टा भाचिएको, फोटो पत्रकार निरज तामाङको क्यामेरा हराएको घटना प्रति नेपाल पत्रकार महासंघले गम्भिर रहेको जनाएको छ ।

    १८ चैत्र, बाँके । शौभाग्य शाह फाउण्डेसनको पहल तथा काइन्डर लाइफ नेपालको आर्थिक सहयोगमा विद्यालय पुनःनिर्माणका लागि सहयोग गरिएको छ । बाँकेको बैजनाथ गाँउपालिका वडा नं. १ गाभर स्थित श्री रारा माध्यमिक विद्यालयको पुनःनिर्माणका लागि १३ लाख सहयोग एवं विद्यार्थीहरुलाई खेलकुदका सामाग्री वितरण गरिएको हो । बिद्यालयको ३ वटा भवनमा जस्तापाता फेर्नुका साथै भवनहरु रंगरोगन […]

    फ्रिडम किट व्याग युकेको सहयोगमा बास नेपालले उक्त सहयोग प्रदान गरेको हो । महिलाहरुलाई महिनावारी स्वच्छदा तथा व्यवस्थापनका लागि फ्रिडम किट ब्याग प्रदान गरिएको हो ।

    प्रदर्शनपछि विरोध सभामा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नविन गिरीले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

    ५ चैत्र, काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूजका पत्रकार सुरेश रजकको निधन भएको छ । राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको भवनमा जिउँदै जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकले ज्यान गुमाएका छन् । एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका […]

    नगरले चासो नदेखाउदा केही समय अगाडि सुन्दरताको बखान पाएको कान्तिताल विस्तारै कुरुप देखिन थालेको छ । ताल परिसरमा लगाइएका लाईट समेत रातीको समयमा बल्न छाडिसकेका छन् ।

    १४ चैत्र, काठमाडौँ । समाजवादी मोर्चाले आज काठमाडौँ केन्द्रीत प्रदर्शन गर्दैछ । मोर्चामा संलग्न ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्ने तालिका निर्धारण गरेका छन् । जसअनुसार माओवादी केन्द्रले बबरमहल, […]

    १५ चैत्र, काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारप्राप्तको अभियान सशक्त बनाउन गम्भीर छलफल भएको छ । अधिकारप्राप्तको अभियानलाई दिगो बनाउन दातृ निकायको मात्र भर परेर नहुने निष्कर्ष छलफलले निकालेको छ । वित्तीय पहुँचको अभावमा स्वरोजगार बन्न पनि कठिन भएको गुनासो उनीहरूले गरेका छन् । मायाको पहिचान नेपालले गिभ आउट अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा गरेको […]

    आयोगले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौँ  र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधि सँग छलफल गरेको छ ।

    Translate »