१५ माघ, बाँके । नेपाल प्रेस युनियन बाँकेले नेपाल प्रेस युनियनका संस्थापक प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्त ‘चाचा’को पाँचौं स्मृति दिवस दिवसमा प्रस्तावित पन्नालाल चोकमा दिप प्रज्ज्वलन गरेको छ । रानीतलाउ नजिकै रहेको उक्त चोकलाई पन्नालाल चोक नामाकरणमा दवाव दिन युनियनले दिप प्रज्ज्वलन गरेको युनियनका जिल्ला अध्यक्ष प्रियास्मृति ढकालले बताए । दिप […]
‘क्षतिको राहत र बीमाबारे समुदायलाई जानकारी नै छैन । यसले समस्या अझै बढाएको छ ।’
‘जनतालाई लोड सेडिङमा पारेर तत्कालिन म्यानेजमेन्ट सँग पनि मिलेर उद्योगीले २० घण्टा २४ घण्टासम्म विद्युत उपभोग गरेको पैसा नतिरेको आज मात्र हैन त्यो बेलादेखि नै लिन खोजेको हो । बीचमा उहाँहरुले धेरै अदालत र मुद्दा गर्नुभयो । त्यो लिनुपर्छ ।’
पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहरसँगै अत्यधिक चिसो बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले न्यानो कपडा वितरण गरेको हो ।
६ माघ, बर्दिया । बर्दियाको बढैयातालबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन । बढैयाताल गाँउपालिका–६ मैनापोखर बजारबाट दुई किलो ९६ ग्राम चरेश सहित एक युवकलाई ईलाका प्रहरीले नियन्त्रणमा लिएको हो । लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित जाजरकोट जुनिचाँदी गाँउपालिका–५ मैफका १९ वर्षिय कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई शनिवार बेलुकी उक्त […]
सावित्री गिरी ६ माघ, बाँके । जिडिटल मिडियामा महिलाको सहभागिता बृद्धिका लागि समन्वयात्मक पहलको आवश्यकता रहेको नेपागञ्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । सन्डे कल्बलाई निरन्तरता दिदै क्रियाशिल पत्रकार महिला बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बिषयक अर्न्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन । क्रियाशिल पत्रकार […]
करीब १५ दिन अघि पत्रकार शोऐब चौधरी, सना अमजद र सायला खान, निमरा अहमदलाई बेपत्ता पारिएको यस मध्ये दुब जना पत्रकारलाई फाँसीको सजाय दिएको समाचार समेत बाहिरिएकोले ज्ञापनपत्र बुझाउन पुगेका उपस्थित पत्रकारहरु अत्यन्त नै मर्माहत बन्न पुगेका बताए ।
“गत कार्तिकमा पाँच कट्टाको धान सखाप भयो, तर राहत अहिलेसम्म पाएको छैनौं ।”
राहत पाउने प्रक्रिया ढिला भएको हुँदा पनि यसतर्फ धेरै स्थानीयहरुले चासो नदिएको दुखेसो
उनको २०२२ सालमामा प्रकाशित ‘शब्दभेदी लडाइँ’ उपन्पयास पछि उनले लेखेका इन्सपेक्टर खरेल सिरिजमा ‘मुर्कट्टा लास’, ‘छ औंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ तथा डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरु’ र ‘नाङ्एिकी सुन्दरी’ लगायत जासुसी उपन्यासहरु त्यति बेला निकै लोकप्रिय थिए ।











