वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ प्रदर्शन गर्न लागेको मोर्चाले जनाएको छ ।
१३ चैत्र, बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका आगलागि प्रभावितलाई राहत वितरण गरिएको छ । नरैनापुर गाउँपालिका वडा नं ४ जयरामपुरवाका आगलागी प्रभावित परिवारहरूलाई नेपाल रेडक्रस सोसाइटीले गैरखाद्य राहत सामग्री वितरण गरिएको छ । उक्त आगलागीबाट १७ घरपरिवार प्रभावित भएका थिए । ती परिवारलाई नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाको अगुवाइमा राहत वितरण गरिएको हो । वितरण […]
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालीत उक्त कार्यक्रम अन्तरगत हाल सम्मका कार्यक्रमका उपलब्धि, अभ्यासको जानकारी आदान प्रदान तथा छलफल गर्ने, जलवायु कार्यमा भएका सिर्जनात्मक कार्यहरुको निरन्तरताको प्रतिबद्धता लिने र सरोकारवालाहरु संग कार्यक्रमको समिक्षा गरी आगामी दिनमा निरन्तरताको योजना तर्जुमा गर्ने उद्धेश्यका साथ उक्त बैठक गरिएको हो ।
मानव बस्ती र औद्योगिक क्षेत्रको जग्ग्गाको बीचबाट बाटो खोल्न अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरिएको हो ।
उक्त सामाग्रीले विद्यालयको कामकाजमा सहज पुर्याउने र प्रविधि संग समेत जोड्ने अपेक्षा गरिएकाे छ । उपकरण बुझ्दै प्रधानाध्यापक रावतले वडा कार्यालयलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।
सवैलाई आ–आफ्नो धार्मिक मान्यता अनुसार चाडपर्व मनाउने अधिकार छ । आफ्नो पर्व मनाउने क्रममा अर्काको धर्मको पनि कदर गर्नुपर्ने हुन्छ । आफ्नो पर्व मनाउने क्रममा अरुको धर्म माथि आँच आउने काम कोही कसैले गर्न हुँदैन
हाल सम्म माटोको भाडा बर्तन, कुज्जा, घैटा बनाउन परम्परागत चर्खाको प्रयोग गर्दै आएकोमा उनीहरुको सम्मान गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले निःशुल्क रुपमा इलेक्ट्रनिक उपकरण उपलब्ध गराएको छ ।
प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा आन्दोलनरत विद्यार्थीले ती झण्डा हटाएका हुन् ।
महानगरपालिका–२ टेकुस्थित कनक पेट्रोल पम्प नजिकैको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो ।
‘भगवान बुद्धका उपदेश सुन्नु, तिनलाई हृदयंगम गर्नु, र तिनलाई जीवनशैलीमा आत्मसात गर्नु नै साँचो अर्थमा पुण्यको कार्य हो’ मुख्यमन्त्री आचार्यले भने ।











