पछिल्लो समय समाजसेवा र सामाजिक अभियन्ताको आवरणमा आफ्नै प्रचारबाजी गर्ने र त्यसैको आवरणमा आफ्नो अभीष्ट पूरा गर्ने क्रम बढ्दो छ । आफूलाई सामाजिक अभियन्ता स्वघोषणा गर्नेका गतिविधिले कानुनी राज्यको धज्जी मात्र उडाएको छैन, गलत सूचनाको सन्देशमार्फत सामाजिक सद्भाव नै खलबलिने खतरा बढ्दो छ ।
थारु, मगर, नेवार लगायतका समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी सहित प्रदेश सरकारले भब्य रुपमा माघ मिलन कार्यक्रम गरेको छ । थारु समुदायको रैथाने खानाहरुको प्रबद्र्धन गरिएको छ । ढिक्रि, खरिया, बरिया, फुलौरी लगायतका परिकारहरु समेत पस्किएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी अनुसार विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी एकीकृत निर्देशिका जारी गरेको हो ।
आज बिहान कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहेको छ । यस्तै तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजो सम्बन्धी समस्याले ग्रसित थिए । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजो सम्बन्धी समस्याले ग्रसित थिए ।
यस्तै अवस्था रहे बंगलादेश, सिरिया जस्तै नेपाल पनि नहोला भन्न सकिदैन
२७ पुष, बाँके । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कार्यसमितिको भवन निर्माण गर्न जग्गा दान दिएका राम कुमार वर्मालाई सम्मान गरिएको छ । भवन निर्माण गर्न कारकादो सिट.नं. ८ कि.नं. २२६७ क्षेत्रफल ०–०–८ धुर १३५.४४ वर्गमिटर जग्गा दान गरेको हुनले समितिले सम्मान गरेको छ । पार्टीको भवन निर्माण गर्न जग्गा दाताबाट प्राप्त जग्गाको […]
२६ पुस, बाँके । नेपालगन्जमा संचालनमा रहेको बाँके प्रेस डटकमले आफ्नो कार्यालय एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेको छ । एस इभेन्ट मिडिया प्रा.लिद्वारा सञ्चालित बाँके प्रेस डटकमले नेपालगन्ज वडा नम्बर दुईमा आफ्नो कार्यालय उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज वडा नम्बर दुईका अध्यक्ष मनोज श्रेष्ठले नयाँ प्रविधीको बिकास संगै […]
सरसफाई आफैबाट सुरु गरि वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने र पालिकाबाट सरसफाई सम्बन्धी कार्यक्रम वृहत रूपमा निरन्तरता दिने
रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ९० हजार ३८४











