Close sidebar
  • ताजा
  • लोकप्रिय
  • उनी छात्रावासको कोठामै मृत फेला परेको भारतीय प्रहरीले जनाएको छ । प्रिसा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् ।

    १६ बैशाख, बाँके । नेपाल पत्रकार महासंघ बाँकेले पहिलो पटक भित्तेपात्रो प्रकाशन गरी विमोचन गरेको छ । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रम बीच सोमबार क्यालेण्डर विमोचन संगै नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि चौलागाईले अहिले पत्रकारहरूको सुरक्षा […]

    विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्ति, क्यान्सर सर्भाइभर तथा अन्य व्यवसायीहरूको संयुक्त लगानीमा अस्पताल निर्माण कार्य सुरु गरिएको हो ।

    सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिन्धुली, रामेछाप, उदयपुरलगायत जिल्लाबाट आएका साहित्यकारहरूको सहभागिता रहेको कार्यक्रममा गीत, गजल र कविता वाचन गरिएको थियो ।

    ‘सँगसँगै हिडेका व्यक्तिहरुले पनि त्यसैको आडमा नराम्रा गतिबिधि गरिरहेका हुन्छन्,’ प्रजिअ जोशाीले भने, ‘त्यस्ता व्यक्तिहरुको पहिचान हुन एकदमै जरुरी छ, त्यो कार्यमा नागरिक समाजको सहयोग आवश्यक छ ।’

    बालुवाटार क्षेत्रमा कवाडी सङ्कलन गर्न हिँडेका एक जना मजदूरको साइकल खोसेर नगर प्रहरीले अमर्यादित व्यवहार गरेको सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो ।

    विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत फिसिङ लिङ्क पठाई खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिङ्क खोल्न लगाई ईसेवामा अनधिकृत पहुँच पुर्‍याई ४ हजार भन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रा.लि.को खाताहरूमा १ करोड २ लाख रुपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गर्ने कार्यमा संलग्न उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरीले जनाएको हो ।

    २७ चैत्र, बाँके । पत्रकार सुरेश रजकको १३ औं दिनको पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासङ्घ बाँकेले दीप प्रज्वलन गरेको छ । बुधबार नेपालगन्जको बिपि चोकमा एक कार्यक्रम आयाेजना गर्दै रजकको सम्झनामा दीप प्रज्वलन गरेको हो । पत्रकार महासंघले आयोजना गरेको दीप प्रज्वलनमा बाँकेका पत्रकारहरू उपस्थित भएका थिए। उनीहरूले सञ्चारकर्मी माथि भएको आक्रमणको विरोधमा चरणबद्ध दबाब […]

    २६ चैत्र, बाँके । राजा खान नेपालगञ्ज बिपी चोकका बासिन्दा हुन् । बिगत १८ बर्षदेखि अमेरिकालाई कर्मथलो बनाउदै आएका खानको मन भने आफ्‌नो जन्मथलो नेपालगञ्जको सामाजिक विकासमा केन्द्रीत रहने गरेको छ । अमेरिकामा रगत पसिना बगाएर इमान्दारिताका साथ कमाएको धनको केहि हिस्सा खानले नेपालगञ्जको सामाजिक विकास र खेलकुद क्षेत्रका लागि खर्च गर्दै आएका छन् । […]

    २३ चैत्र, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका सन्धिखर्क नगर अध्यक्ष कुशल भुसालका पिता विष्णुप्रसाद भुसालको श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो । श्रद्धाञ्जली सभालाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गर्दै अर्घाखाँचीको सिंगो कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन तथा समाज रूपान्तरणको अभियानलाई व्यापक बनाउन दिवंगत विष्णुप्रसाद […]

    Translate »