Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा सम्पन्न भएको उक्त अभ्यासमा नेपाली सेना र शसस्त्र प्रहरीले खोज तथा उद्धार, नेपाल प्रहरीले स्टेचर सेवा एवं संचार र नेपाल रेडक्रस सोसाइटी तथा नेपाली सेनाको मेडिकल टिमबाट प्राथमिक उपचार सेवा प्रदान गरी घाइतेलाई अस्पताल पठाइएको थियो ।

    सार्क जर्नालिष्ट फोरम र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सँग सहकार्य गरी पत्रकार राष्ट्रिय दबूले भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान लगायतको ठाउँका पत्रकारहरुलाई सहभागी गराउने बताएको छ ।

    बाँके जिल्लाका थारु समुदायका प्रतिनिधिहरू सँग देउखुरी स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको छलफलका क्रममा मुख्यमन्त्री आचार्यले ऐन निर्माणको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

    ८ जेठ, बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६, जयसपुरस्थित सीमा प्रहरी चौकीमा आयोजित नागरिक संवाद कार्यक्रममा लिमरा खबरका पत्रकार मंसूर अली इदरीसीलाई सम्मान गरिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार इदरीसीलाई समाजमा लुकेका दबिएका आवाजहरूलाई उजागर गर्दै सम्बन्धित निकायसम्म पुर्यासएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको हो। उक्त कार्यक्रम […]

    पत्रकार विक एक अनुभवी अपराध बिटमा पत्रकारिता गर्दै आएका छन् । विकले लामो समयदेखि विभिन्न रेडियो, छापा तथा अनलाइन पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । उनी ‘खप्तडटिभी’ का अध्यक्ष तथा प्रधान सम्पादक समेत रहेका छन् ।

    गिरीलाई सम्मान गरेको हो । सुवेदीलाई तीन हजार एक सय र गिरीलाई दुई हजार एक सय नगद रुपैयाँ र प्रमाण पत्र सहित सम्मान गरिएको हो ।

    २९ बैशाख, बाँके । नेतृत्व विकास तथा रकारात्मक सोच विषयक दुइ दिने तालिम नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ मा सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ को सहयोग र युवा घरको आयोजनामा बैशाख २८ गतेबाट सुरु भएको सो तालिम २९ गते सम्पन्न भएको हो । तालिमको समापन समारोहमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्ब […]

    २८ बैशाख, काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २५ जना प्रहरी कर्मचारीहरूलाई ‘दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम’ प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम दोस्रो समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा सोही […]

    लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग, जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को समन्वयमा सूरु भएको तालिम तिन दिन सम्म चल्ने छ ।

    प्रहरीले ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाईक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट बरामद गरेको हो ।

    Translate »