Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नौ वर्ष अगाडि सडकको बीचमा लगाइएको फुल बसन्तऋतुमा विभिन्न रंगका बुटा भरी ढकमक भएपछि उक्त क्षेत्रमा अत्याधिक भिडभाड हुन थालेको छ । बढ्दो भिडभाडका कारण ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ ।

    ९ चैत्र, बाँके । नेपालगञ्जमा क्यान्सर सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जैन श्वेताम्बर तेरापंथ महिला मण्डल नेपालगञ्जको आयोजनामा क्यान्सर बारे जागरुकता गराइएको छ । साउथ–इस्ट एसिया अन्तर्गतका देशहरुमा बढ्दो क्यान्सरलाई मध्येनजर गर्दै यहाँको समाजलाई क्यान्सर बारे सचेत गर्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । क्यान्सरबाट बच्ने उपाय र निदान बारे जागरुकता […]

    प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० बर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।

    गएराति देखि यो समाचार प्रकाशन गर्दा सम्म तनाव शान्त हुन सकेको छैन । माहोल नियन्त्रण गर्न बाँके प्रहरीलाई सकस भएको छ ।
    करिब १ बजको समयमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला प्रहरी कार्यालय बाँके तुल बहादुर कार्की सहितको टोली घटनास्थलमा पुगेको छ ।

    महानगरपालिका–२ टेकुस्थित कनक पेट्रोल पम्प नजिकैको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो ।

    ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’

    अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न नेपालगञ्ज २१ वडा कार्यालयले औषधी सेवनको कार्ड समेत लागू गरेको छ । वडाकार्यलय मातहत स्वास्थ्य चौकी मार्फत कार्ड वितरणको व्यवस्था मिलाएको वडाध्यक्ष साहुले जानकारी गराए । उनले यो नेपालगञ्जकै नमुना कार्य रहेको बताएका छन ।

    प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा गरिएको अपरेशनमा बिना बिल–बिजक नेपाल भित्र्र्याइएका औषधि बरामद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती औषधिहरू तस्करीमार्फत ल्याइएको हुनसक्ने अनुमान गरिएको छ ।

    प्रदेश सरकारले चालु आर्थिक वर्षमा यो भवन निर्माणका लागि एक अर्ब ८० करोड बजेट विनियोजन गरेको छ । आयोजना स्थलको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक ढंगले अघि बढिरहेको बताए ।

    सम्बन्धित विषयमा एमडी, एमएस, डिएम, एमसिएच, एमडिएस पुरा गरेकाहरुले माघ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् । प्रकाशित सूची अनुसार कलेजले नाक कान घाँटी, फरेन्सिक मेडिसिन, फिजियोलोजी, स्टाफ नर्स, ओरल मेडिसिन तथा रेडियोलोजी, फिजियोथेरापिस्ट तथा हेमोडायलाइसिस टेक्निसियन माग गरिएको छ ।

    Translate »