Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जम्मू–कश्मीरको अनन्तनाग जिल्लास्थित पहलगाममा मंगलबार दिउँदो २ बजेर ५० मिनेटको समयमा भएको आतंकवादी हमलामा बुटवलका सुदीप न्यौपाने सहित २८ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।

    आयोगबाट महासंघका माग पूरा गराउन नेपाल पत्रकार महासंघ बाँकेको अगुवाईमा बाँकेका पत्रकारले नेपालगञ्जको शान्तिनगर स्थित आयोगको कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उक्त माग पूरा नभए आन्दोलनका थप कार्यक्रमको तालिका सार्वजनिक गर्ने सकुर्लर समेत गरिएको छ ।

    २७ चैत्र, काठमाडौं । विगत केहि हप्ता देखि काठमाण्डौं उपत्यका लगायतका प्रमुख शहरहरु र देशभरको वायुको गुणस्तर अत्यधिक अस्वस्थकर हुदै गईरहेको छ । विश्वभरीको वायु प्रदुषण मापन गर्ने World Air Quality Index (AQI) Ranking का अनुसार काठमाण्डौं उपत्यका लगायतका प्रमुख शहरहरुको वायु स्वास्थ्यको दृष्टिले अत्यधिक हानीकारक अवस्थामा पुग्दै बारम्बार विश्वको अग्रस्थानको प्रदूषित शहर बनेको छ […]

    २७ चैत्र, बाँके । पत्रकार सुरेश रजकको १३ औं दिनको पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासङ्घ बाँकेले दीप प्रज्वलन गरेको छ । बुधबार नेपालगन्जको बिपि चोकमा एक कार्यक्रम आयाेजना गर्दै रजकको सम्झनामा दीप प्रज्वलन गरेको हो । पत्रकार महासंघले आयोजना गरेको दीप प्रज्वलनमा बाँकेका पत्रकारहरू उपस्थित भएका थिए। उनीहरूले सञ्चारकर्मी माथि भएको आक्रमणको विरोधमा चरणबद्ध दबाब […]

    कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चरर, स्टाफ नर्स, क्याथ ल्याब टेक्निसियन, आइटी असिस्टेन्ट लगायतका पदहरुमा जनशक्ति माग गरेको छ ।

    प्रहरीले कुटपिटमा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएका छ ।

    राजावादीहरुको हिंसात्मक आन्दोलनको क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएर भिडियो खिच्ने क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार रजकको आगलागीमा परेर ज्यान गएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा आगो लगाउनुका साथै ढुंगामुढा गरेर क्षति पुर्‍याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पुर्‍याइएको, हिमालयन टेलिभिजनको सवारीसाधनमा तोडफोड, पत्रकार दिनेश गौतमको खुट्टा भाचिएको, फोटो पत्रकार निरज तामाङको क्यामेरा हराएको घटना प्रति नेपाल पत्रकार महासंघले गम्भिर रहेको जनाएको छ ।

    आज बिहान साढे ८ बजेको समयमा वायु प्रदूषणको अवस्था २६० एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।

    ५ चैत्र, काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूजका पत्रकार सुरेश रजकको निधन भएको छ । राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको भवनमा जिउँदै जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकले ज्यान गुमाएका छन् । एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका […]

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

    Translate »