Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटना भएको हो ।

    लागु औषध सहित नियन्त्रणमा लिन खोज्दा अचानक प्रहरी माथि आक्रमण गर्न आएको र प्रहरी हौ भनि जानकारी गराउँदा समेत प्रहरीको साथमा रहेको पेस्तोल समेत खोस्न लागेको प्रहरीले जनाएको छ ।

    १५ माघ, काठमाडौँ । दाङ स्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. विकास लामिछानेको शैक्षिक योग्यता नपुगेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र सहित प्रधानमन्त्री कार्यालयमा समेत उजुरी परेको छ । तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले प्रतिष्ठानको पदाधिकारी नियुक्तिको मापदण्ड नै मिचेर उपकुलपति नियुक्त गरेको भन्दै नियामक निकायहरूमा उजुरी परेको हो । […]

    प्रहरी अधिकारीका अनुसार एक अज्ञात व्यक्ति खानको घरमा प्रवेश गरेका थिए । त्यसपछि ती व्यक्ति र खानबीच झडप भएको थियो । यस क्रममा खान घाइते भएका हुन् । उनी माथि छ पटक छुरा प्रहार भएको बुझिएको छ । उनलाई घाटी र मेरुदण्डमा गहिरो चोट लागेको छ ।

    यूपी ५५ ए एच ७०९० र लु १० प ४४९६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी अनुसार विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी एकीकृत निर्देशिका जारी गरेको हो ।

    आगलागीबाट इटन, प्यालिसेड्स लगायतका ठाउँमा मानवीय क्षति भएको हो । उक्त सञ्चारमाध्यम अनुसार पश्चिम तर्फ २३ हजार सात सय १३ एकड क्षेत्र आगलागीबाट ध्वस्त भएको हो । करिब १२ हजार तीन यस संरचना ध्वस्त भएको छ ।

    ७० माईल्स प्रति घण्टाले हावा चल्ने र स्थिति झन विग्रिन सक्ने चेतावनी दिइएको छ ।

    सरसफाई आफैबाट सुरु गरि वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने र पालिकाबाट सरसफाई सम्बन्धी कार्यक्रम वृहत रूपमा निरन्तरता दिने

    २५ पुष, बाँके । लायन्स क्लब ईन्टरनेसनलका संस्थापक मेल्विन जोनको जन्मजयन्तीको अवसरमा विद्यार्थीहरुलाई सेनेटेरी प्याड उपलब्ध गराइएको छ । संस्थापक मेल्विन जोनको एक सय ४६ जन्म जयन्तीको अवसरमा सप्ताह व्यापी सर्विस विक अर्न्तगत लायन्स क्लब अफ नेपालगञ्ज युथले छात्राका लागि सेनेटेरी प्याड उपलब्ध गराएको सिनियर लायन विवेक कुमार श्रेष्ठले जानकारी गराए । नेपालगञ्ज स्थित नारायण […]

    Translate »