Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज बिहान ६ः५० बजेको समयमा नेपाल र चीनको सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ ।

    १९ पुष, बाजुरा । मुगुमा शुक्रबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ०८ः०३ को समयमा भूकम्प गएको हो । केन्द्रका अनुसार मुगेको लुमा आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्प गइराखेको छ ।

    जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

    बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा ड्युटीमा रहेका प्रहरी निरीक्षक तुलाधरको मृत्यु भएको

    समितिले अटिजमको बढ्दो दर रोकथामका लागि उपायका उपचार तथा सहयोग सम्बन्धी क्रियाकलापका लागि सुझाव सहितको प्रतिवेदन तयार पार्ने

    गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो ।

    सेना तथा प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न कार्यदल

    ५ पुष, कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिकाको आयुर्वेद शाखामा कार्यरत सातौं तहकी बरिष्ठ आयुर्वेद स्वास्थ्य निरीक्षक रेखा सुक्लालाई विदाई गरिएको छ । विगत १४ बर्ष ६ महिना देखिको मायादेवी गाउँपालिका आयुर्वेद शाखा (पकडी आयुर्वेद औषधालय)मा कार्यरत सुक्लालाई एक कार्यक्रम बीच गाँउपालिका अध्यक्ष वलिउद्दीन मुसलमान, प्रशासकीय अधिकृत रामकृष्ण तेली लगायत पालिकाका जनप्रतिनिधि र कर्मचारीले उनलाई […]

    ४ पुष, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ । ग्लोबल एलायन्स (गाभी)को सहयोगमा चार लाख ६० हजार नौ सय ४० खोप आएको हो । ती खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी गराए […]

    गएराति ट्रकको ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ बसन्तपुरका १८ वर्षीय सोनु गुरूङको ज्यान गएको

    Translate »