२० पौष, बाँके । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा […]
१८ पौष, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ गणेशपुरमा दिनदहाडै खुकुरी प्रहार घटनाका चार जना अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार करिब सवा २ बजेको समयमा युपि ३२ इयु ८६१६ नम्बरको भारतिय कारमा आएका विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाईली, तासे भन्ने प्रकाश थापा समेतका व्यक्तीहरुले नेपालगञ्जको गणेशपुरमा तीन जनालाई घाइते बनाएका […]

