Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ३२ साउन, बाँके । बाँकेको खजुरा गाँउपालिकाका नागरिकको जन, धनका रक्षाका लागि नेपाल विद्यार्थी संघ, नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज खजुराले पालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघको ईकाई कमिटीले वर्षा याममा तराई क्षेत्रमा अत्यन्त जोखिम मानिएको सर्प दंशबाट खजुराका नागरिकका जन, धनको रक्षाका लागि गाँउपालिकाको ध्यानाकर्षण गराएको हो । संघका सभापति दिपक कु. […]

    संजय कुशवाहा ३० साउन, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १४ आवास टोल स्थितमा जङ्गली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी अनुसार सोमबार जंगलबाट ल्याएको च्याउ खाएर १५ वर्षीया अनुपमा लोहार , ११ वर्षीय आचल लोहार ,९ वर्षीय अनु लोहार र १३ वर्षीय किसन लोहार बिरामी भएका […]

    २० साउन, काठमाडौँ । भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजारमा बिहीबार राति खसेको पहिरोमा परेका नेपालीको खोजी भैरहेको बताईएको छ । केदारनाथधामको पैदलमार्ग सुरु हुने ठाउँमा खसेको पहिरोमा परेका नेपाली र भारतीय मध्ये तीन जनाको शव फेला परेको छ । मृतकमध्ये दुई नेपाली हुन् । नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार मृतकमध्ये कालीकोटका टेकबहादुर […]

    संजय कुशवाहा १८ साउन, नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दनमा बिहीबार दिउँसो करिब साढे ३ बजेको समयमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन् । पाल्हिनन्दन गाउँपालिका वडा नं. २ भक्सिपुर स्थित हरपुर मा.वि. पछाडी रहेको रामजानकी मन्दिरमा बिगत २ बर्ष देखी पुजारीको काम गर्ने सोही ठाउँ बस्ने वर्ष करिब ५० वर्षिय जयसराज पाण्डेलाई अपरिचित व्यक्तिले […]

    १८ साउन, चितवन । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धार पछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ऋाज बिहान ७ः४० बजेको समयमा नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको थियो । उपचारकै […]

    १६ साउन, बाँके । नेपाल सरकार अन्र्तगत संघीय अस्पताल ‘सुशील कोईराला प्रखर क्यान्सर अस्पताल’ लाई स्थापना गर्ने प्रखर परोपकार मिसन नेपाल खजुराको अध्यक्षमा महेन्द्र मल्ल निर्विरोध चयन भएका छन । बाँकेको खजुरा गाँउपालिका स्थित रहेको उक्त क्यान्सर अस्पतालको समितिमा नयाँ नेतृत्व चयन भएको हो । आजिवन सदस्य मल्लको नेतृत्वमा १४ सदस्यीय समिति सर्वसम्मत चयन भएको […]

    संजय कुशवाहा १५ साउन, नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा न. १ बासा स्थित एक पुरुष मृत अबस्थामा फेला परेका छन । आईतवार साँझ बासास्थित पुर्व-पश्चिम राजमार्गको दक्षिण तर्फको नालिको पानीमा मृत अबस्थामा शव फेला परेको प्रहरीले जनाएको हो । मृत शवको पहिचान हुन सकेको छैन । मृत शवको वणर् कालो, उचाई करिब ५.७ […]

    संगिता पाठक (सन्ध्या) १५ साउन, बाँके । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सूपर) अन्र्तगत विपद् जोखिम हस्तान्त्रणका लागि आवास बीमा कार्यान्वयन सम्बन्धि नेपालगञ्जमा छलफल भएको छ । नेपालगञ्जमा विगत एक वर्ष अगाडि देखि लागूभएको सूपर परियोजना बारे आज जनप्रतिनिधि, पत्रकार, बीमा कम्पनी र नगरका कार्मचारी बीच यस सम्बन्धि दुई वटा प्रस्तुति राखिएको थियो । […]

    १.  हरियो खुसार्नी क्यालोरी रहित हुन्छ । २.  हरियो खुसार्नीले डाइविटिजलाई पनि फइदा गर्छ । हरियो खुर्सानी खानाले तपाईको शरिरको ब्लड शुगर लेबल सन्तुलित हुने गर्छ । ३.  पाचन शक्ति बढाउँछ । खुर्सानीमा फाइबर हुन्छ, कब्जीयतबाट बचाउँछ। यसले खाना सजिलै तरिकाले पचाइदिन्छ र यसले पाचन सम्बन्धी बिमारीहरुलाई राहत मिल्छ । ४.  हरियो खुसार्नीमा एन्टी बैक्टीरियल गुण […]

    ६ साउन, बाँके । बाँकेको नेपालगञ्ज स्थित रहेको बसपार्कको फोहर व्यवस्थापनमा व्यापक सुधार आएको छ । ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को आयोजनामा गत शनिवार देखि शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क क्षेत्रमा सरसफाई अभियान पश्चात सकारात्मक सुधार भएको प्रतिक्रया आएको छ । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं : वातावरण मैत्री विकल्पको उपयोग गरौं’ मुल […]

    Translate »