२१ असार, बाँके । बाँकेको नेपालगञ्ज स्थित कारागारमा एक जना कैदी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका छन् । जानकी गाउँपालिका वडा नं.६ का निवासी २३ वर्षीय नीरज कुमार गुप्ता आज बिहान करिब ५ बजेको समयमा कारागारको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको कारागारका प्रमुख अर्जुन जंग शाहले जानकारी दिए । उनले नाईल खबरलाई जानकारी गराउदै भने, […]
संजय कुशवाहा १९ असार, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा आगलागी हुँदा ३७ लाख ५ हजार बराबरको क्षति भएको छ । बर्दघाट नगरपालिका वडा न. ४ बर्दघाट बजार स्थित बस्ने बम बहादुर थापाको दुई तल्ले घरमा सटर भाडामा लिइ बस्ने आशिष फोटो स्टुडियो भित्र खाजा बनाउने क्रममा सिलिन्डरबाट ग्यास लिक हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले […]
११ असार, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ कुम्बमा एक महिला झुन्डिएको अवस्थामा फेला परेकी छन । राप्तीसोनारी निवासी १८ वर्षिय रिता चौधरी आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको अवस्थामा रिता झुन्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । घरमा […]
धेरै मानिस चियाप्रेमी हुन्छन् । घरमा पाहुना आउँदा, अफिसमा समय बिताउन, अल्छीपन हटाउन चिया पिउने बानी धेरैमा हुन्छ । कसै–कसैमा त्यत्तिकै पनि दिनमा धेरै पटक चिया पिउने बानी हुन्छ । यस्तो बानी छ भने सचेत हुनु आवश्यक छ । धेरै चिया पिउँदा मस्तिष्क कमजोर हुनसक्छ । विशेषज्ञहरूका अनुसार धेरै चिया पिउँदा मस्तिष्कमा असर पर्छ र […]
स्तनको बृद्धि धैरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यतय दुई तीन वर्ष चाँडो ढिलो हुनसक्छ । महिलामा स्तनको आकार र साइजमा धेरै भिन्नता पाइन्छ । स्तन महिलाका लागि आकर्षक र सुन्दरता को विषय हो । स्तन सानो भएपछि केटाले मन नै नपराउने कि भने सोचाइ महिलामा हुन्छ । स्तनले महिलालाई […]
खाना पश्चात पेटमा जम्मा भएको खाद्य पदार्थहरु नाक वा मुखबाट बाहिर निस्कने प्रक्रियालाई उल्टी (बान्ता हुनु भनिन्छ । खाना खाइरहेको बेला बाहेक अन्य समयमा खाद्य नलीको तल्लो भाग बन्द अबस्थामा रहेको हुन्छ । तर कुनै कारणवश उक्त भाग खुकुलो हुन गयो वा पेटभित्र एक्कासि चाप बढ्यो भने आमाशयमा रहेको पदार्थ बान्ताको रुपमा बाहिर आउँछ । […]
संजय कुशवाहा ८ असार, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. १ भिठाबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका स्थानीय वर्ष ४६ का बिनोद कोहार रहेका छन । गएराती लागुऔषध लुकाइछिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सेमरीबाट प्रहरी नायब निरीक्षक मदन बस्यालको कमाण्डमा ५ […]
मानिसलाई कुनै खतरा महसुस भयो भने शरीरले एक किसिमको प्रतिक्रिया देखाउँछ । त्यतिवेला मन आत्तिनुका साथै डर लाग्न सक्छ । यस अवस्थालाई सामान्य मान्न सकिन्छ । तर, सामान्य अवस्थाभन्दा बढी र कुनै प्राकृतिक कारणविना नै डर लाग्छ र त्यसले हाम्रो दैनिक क्रियाकलापलाई असन्तुलित बनाएको छ भने डिसअर्डरको रूप लिन सक्छ । यसलाई एन्जाइटी डिसअर्डर भनिन्छ । एन्जाइटी डिसअर्डर विभिन्न प्रकारका […]
बिवाहित दम्पतीका लागि यौन सम्पर्क अनिवार्य आवश्यक्ता हो । बिवाह पछि दम्पतीको सम्बन्धलाई टिकाइराख्न पनि यौन सम्बन्ध आवश्यक हुन्छ । यौन सम्पर्कका लागि दुबै पार्टनर मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । यदि पार्टनरले इच्छा देखाएको छैन भने जबरजस्ती सम्पर्क राख्नु राम्रो होइन । यसले तपाई प्रति हेर्ने दृष्टिकोणमै फरक पर्छ । यौन सम्पर्क अघि […]
अहिले आम मानिसमा मोटोपन मुख्य समस्याका रुपमा देखा परेको छ । त्यसैले यसको व्यवस्थापनको मुख्य उपाय भनेको शारीरिक अभ्यास हो । शरीरलाई स्वस्थ र सन्तुलित राख्न व्यायाम आवश्यक पर्छ । थाहा पाउनुहोस नियमित व्यायाम गर्दा हुने फाइदा : आधा घन्टाजति हल्का व्यायाम गर्दा पनि स्वास्थ्य निकै राम्रो हुन्छ। तौल नियन्त्रण तथा शारीरिक र मानसिक स्वास्थ्य […]



