Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ३ साउन, बाँके । भैरहवाबाट नेपालगञ्ज आउदैँ गरेको ट्रक दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटना भएको हो । दाङको लमही नगरपालिका-९ अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट लु१ख ८६०९ नम्बरको ट्रक खसेको हो । चालक ट्रकभित्र फसेका र उनको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ […]

    परिवार नियोजनलाई अंग्रेजीमा ‘फेमेली प्लानिङ’ भनिन्छ । वास्तवमा नेपालमा प्रायले परिवार नियोजन भन्ने वित्तिकै स्थायी बन्ध्याकरण भनी बुझ्छन् । तर, त्यसो नभएर परिवार नियोजन भनेको सहि परिवारको योजना नै हो । खासगरि परिवार नियोजन दुई प्रकारले गर्न सकिन्छ । एउटा स्थायी बन्ध्याकरण र अर्को अस्थायी साधनहरुको प्रयोग हो।तीन महिनादेखि १० वर्षसम्मको अवधिसम्म गर्भ निरोधकको रुपमा […]

    – डा. अरुणा उप्रेती प्रजनन् स्वास्थ्यबारे छलफल गर्दा महिलाहरूले आफ्ना केही समस्या अरुलाई भन्नै लाज मान्छन् । तर, उनीहरूलाई व्यथाले दैनिक जीवनमै अप्ठ्यारो पारेको हुन्छ । केही वर्षअघि ५० वर्षीया मेरी एकजना साथीले मलाई भनेकी थिइन्, ‘म अफिस बाहिर कतै एक दिन जाँदा पनि ब्यागमा लुगा हालेर जान्छु । त्यो नगरे त मलाई समस्या पर्छ ।’ ‘के समस्या हो ?’ […]

    १ साउन, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ मा सञ्चालित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको सोमबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । बाँकेको क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संयुक्तरूपमा सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको उद्घाटन गरेका छन् । सहरी स्वास्थ्य […]

    १ साउन, बाँके । बाँकेको नेपालगञ्ज निशुल्क एमबुलेन्स सेवा सुरु भएको छ । उपमहानगरपालिकाले चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो । नगरमा रहेका गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पताल सम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो । निःशुल्क एम्बुलेन्स सेवा सुभारम्भ कार्यक्रममा […]

    पनिर एउटा यस्तो स्वादिष्ट पौष्टिक पदार्थ हो, जसले गर्दा हाम्रो भोजमा यसको महत्वपूर्ण स्थान रहेको छ । पार्टी सानो होस् वा ठूलो पनिरको हरेक पार्टीको शोभा बढाइदिन्छ । दूधबाट बन्ने भएकाले पनिरमा भिटामिन, क्याल्सियम, फस्फोरस, प्रोटिन, जिंकजस्ता पौष्टिक पदार्थ पाइन्छ । यदि पनिर क्रिमयुक्त दूधबाट बनेको छ भने यसमा चिल्लोको मात्रा धेरै हुन्छ तर यदि […]

    २७ असार, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध प्रयोग सेवन (लापसे) चेकजाँच सुरु गरेको छ । बाँके मै पहिलो पटक शुरु गरिएको लापसे नेपालगञ्ज १० स्थित गणेशमान चौकमा कडाईका साथ मंगलबार साझँ चेकजाँच गरिएको छ । लागु औषध न्युनिकरण तथा सवारी दुर्घटना रोकथाम अभियान अन्र्तगत नेपालगञ्जमा लागु पदार्थ सेवन सम्बन्धि किटको प्रयोग गरेर सवारी […]

    २६ असार, काठमाडौँ । सरकारले आज भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मङ्गलवार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको हो । बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरू प्रति श्रद्धाञ्जली अर्पण गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना […]

    २६ असार, काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकान्जे स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै शव फेला परेको छ । आज सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो । बेपत्ता हेलिकप्टर लिखुपिके गाउँपालिका–५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । […]

    संजय कुशवाहा २५ असार, नवलपरासी । पश्चिम नवलपरासीमा देवरले आफ्नै भाउजूको हत्या गरेका छन् रामग्राम नगरपालिका वडा न.१० मंझरिया स्थित बस्ने तेजनारायण चौधरीको २६ वर्षिय श्रीमती मिरा चौधरीलाई आफ्नै २७ वर्षिय देवर चन्दन चौधरीले मोटरसाइकलको सकर प्रहार गरि हत्या गरेका नवलपरासी प्रहरीले जनाएको छ । आइतबार साझ जग्गाको विषयलाई लिएर वादविवाद झै-झगडा हुदाँ देवर चन्दनले […]

    Translate »