१७ असोज, बझाङ । मंगलबार गएको भूकम्पबाट बझाङमा एक जनाको ज्यान गएको छ । जयपृथ्वी नगरपालिका-११ ओखलकी ४० वर्षीया गुनमति धामीको ज्यान गुमाएको प्रहरीले जनाएको छ । भूकम्प पछिको पहिरोमा परेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए । उनका अनुसार प्रहरी टोली घटनास्थलमा गएको छ […]
१३ असोज, बाँके । योग समिति नेपालले नयाँ योग केन्द्रको उद्घाटन गरेको छ । योग समिति नेपालको शाखाहरू बिस्तार गर्ने क्रममा बाँकेको जानकी गाँउपालिका वडा नं. ३ स्थित जे. एस. इंग्लिश बोर्डिंग स्कूल परिसरमा एक कार्यक्रम बीच नयाँ योग केन्द्र शाखाको शुभारम्भ भएको हो । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राज कुमार बर्माले बिहान ५ बजे […]
७ असोज, बाँके । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आउने बिरामीहरुका लागी सम्पुणर् जनरल बेडहरु निःशुल्क तथा बिपन्न वर्गका क्यान्सर विरामीलाई निःशुल्क खानाको ब्यवस्था गरिएको छ । नेपाल सरकारको क्यान्सर पीडितलाई निशुल्क उपचार सेवा दिने नीति अनुसार अस्पतालमा निशुल्क जनरल बेड र निशुल्क खानाको ब्यवस्था गरिएको अस्पताल बिकास समिति अध्यक्ष टेकेन्द्र मल्लले […]
फूड पोइजनिङको प्रमुख कारण अस्वच्छ खाना हुने गर्दछ । जसमा हानिकारक ब्याक्टेरिया, भाइरस र फंगस आदिका कारण फूड पोइजनिङ हुने गर्दछ। यस्तो खानेकुरा सेवन गर्दा हामीलाई फूड पोइजनिङलगायत अन्य धेरै समस्याबाट गुज्रनुपर्ने हुन्छ । जब हामीले विषाक्त खाना खान्छौं, त्यसले गर्दा पेट दुख्ने, वान्ता हुने, वाकवाकी लाग्ने जस्ता समस्याहरू हुने गर्दछ। फूड पोइजनिङबाट बच्नका लागि […]
चुम्बन प्रेम साटा साट गर्ने एक माध्यम हो वा पैम ब्यक्त गर्ने सबैभन्दा प्रभावकारी तरिका हो । चुम्बनका धेरै फाइदा छन् । चुम्बनले शब्दबिना भाव सञ्चार गर्दछ । चुम्बन मायाको एक कला हो । यसलाई कसरी रचनात्मक बनाउने भन्ने कुरा तपाईंमा भर पर्छ । प्रेम जोडीहरु चुम्बनलाई एक यस्तो रसायन मान्छन् जसले दुई युवायुवतीलाई एकाकार […]
अजय पाठक ५ असोज, बाँके । बाँकेको डुडुवा स्थित जयन्दु बाल सुधार गृहमा भएको दुई पक्षिय समुह बीच झडपका कारण तनावग्रस्त माहोल शान्त बनेको छ । गए राति डुडुवा गाँउपालिका-६ आसमानपुर नजिकै रहेको बालगृहका बालबन्दीहरु बीच भएको झडपका कारण अवस्था तनावग्रस्त बनेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाली सेना लगायतका सुरक्षा निकायको अथक […]
अजय पाठक ५ असोज, बाँके । बाँकेको डुडुवा स्थित रहेको एक बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन । गए राति डुडुवा गाँउपालिका-६ आसमानपुर नजिकै रहेको जयन्दु बाल सुधार गृहमा रहेका बालबन्दी बीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । उनीहरु बीच भएको तोडफोड र झडपमा […]
डा. रोजी शर्मा कन्सल्टेन्ट गाइनोलोजिस्ट एस्थेटिक गाइनोकोलोजीको प्रयोग सौन्दर्य बढाउन गरिन्छ । सौन्दर्य बढाउन मात्र नभई महिलासम्बन्धी समस्याको उपचार गर्न पनि प्रयोग हुन्छ । पिसाब चुहिने समस्यामा पनि यसको प्रयोग हुन्छ । पिसाब चुहिने समस्यालाई मेडिकल भाषामा स्ट्रेस युरिनरी इनकन्टिनियन्स (एसयूआई) भनिन्छ । खोकी लाग्दा, हाच्छ्युँ गर्दा, हाँस्दा वा शारीरिक गतिविधि हुँदा पेटभित्र दबाब पर्न […]
३ असोज, बाँके । संविधान दिवसको अवसरमा बाँकेको स्थानीय तहहरुमा सरसफाई कार्यक्रम गरिएको छ । २०७२ साल असोज ३ गते जारी भएको नेपालको सातौ संविधानको अवसरमा जानकी गाउँपालिकाले बुधवार पालिकाको भवन परिसरमा सरसफाई कार्यक्रम गरेको हो । संविधान दिवसको अवसरमा शुभकामना दिदैँ गाउँपालिका अध्यक्ष छब्बन खाँले संविधानमा उल्लेख गरिएको मौलिक हक अधिकारलाई सुनिश्चित गर्दै गाउँपालिकाले […]
२७ भदौ, बाँके । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालित पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ले वार्षिक प्रगती सार्वजनिक गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बुधबार पत्रकार सम्मेलन मार्फत गत वर्ष भदौ २३ गतेको निणर्य अनुसार क्यान्सरको उपचारको क्रममा नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य […]











