२५ भदौ, बाँके । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहि देशका बाँकी भूभागमा […]
प्रहलाद विश्वकर्मा २३ भदौ, बाँके । प्रविधिको युगमा प्राथमिक उपचार “First Aid in the Digital World” भन्ने मुलनाराका साथ विश्व प्राथमिक उपचार दिवस शनिवार नेपालगञ्जमा मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाद्वारा सड्क दुर्घटनाका घाइतेलाई प्राथमिक उपचार सेवा प्रदानको कृत्रिम घटना अभ्यास गरि दिवस मनाइएको हो । दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति […]
१९ भदौ, बाँके । भेरी अस्पताल नेपालगञ्जमा ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने तयारी गरिएको छ । क्यान्सर जाँच गर्न आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया सुरु गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहले जानकारी दिए । उनले भने, ‘अबको केही दिनमा हिस्टो प्याथोलोजी सेवा सुरु हुनेछ । क्यान्सर पत्ता लगाउन जाँच गरिने हिस्टो प्याथोलोजी सेवा […]
१९ भदौ, बाँके । ११० औं विपी जयन्तीकाे अवसरमा नेपालगञ्जमा बृहत रक्तदान गरिने भएको छ । यही भदौं २४ गते नेपालगञ्ज स्थित भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रमा रक्तदान गर्न लागिएको हो । नेपाल तरुण दल बाँकेको आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघको सहकार्यमा रक्तदान गरिनेछ । नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह […]
१९ भदौ, बाँके । बाँकेको खजुरा गाँउपालिकामा ब्लड बैंक स्थापना गरिएको छ । खजुरा गाँउपालिका वडा नं. ७ सुशिल कोईराला प्रखर परोपकार मिसन अस्पतालमा ब्लड बैंकको स्थापना गरिएको हो । खजुरा गाँउपालिकाको आर्थिक सहयोगमा ब्लड बैंकको स्थापना गरिएको प्रशासकीय अधिकृत अजुन सुवेदीले जानकारी दिए । रक्तको कमि झेल्दै आएको खजुरा गाँउपालिका मात्रै नभई अन्य पालिका […]
१९ भदौ, गुल्मी । चट्याङ लागेर गुल्मीमा ८ जना विद्यार्थी घाइते भएका छन् । मुसिकोट नगरपालिका–६ को कुर्घा निम्न माध्यमिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका हुन । विद्यालयका प्रधानाध्यापक मोतीप्रसाद शर्माका अनुसार विद्यालय परिसरमै परेको चट्याङबाट आठ जना घाईते भएका हुन । घाईते हुनेहरुमा कक्षा–६ कि ईशा घर्ती, झलका बिक, […]
१७ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को स्वकीय सचिवालयले श्रीमती सविना काफ्लेले सरकारी सवारी साधन उपयोग गरेको विषय सँग जोडेर प्रकाशन र प्रसारण भएका समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै सचिवालयले सरकारी सवारी साधन उपयोगको विषय सँग जोडेर प्रकाशन र प्रसारण भएका समाचार प्रति ध्यानाकर्षण भएको […]
१६ भदौ, कञ्चनपुर । कञ्चनपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको लालझाडी गाउँपालिका–५ देउवाटोलका नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँ स्थित मछली खोलाले बगाउँदा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बाख्रा चराउन जादा खोला तर्ने क्रममा खोलामा बगेर उनको मृत्यु भएको हो ।
१० भदौ, बागलुङ । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै तीन करोड रुपैयाँ भन्दा बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म ६ सय १७ पशु मरेको बताइएको छ । रोगबाट क्षति हुने मुख्य पशुमा गाईगोरु रहेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले […]
७ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखालेशाखाले जनाएको छ । हाल देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि […]










