Close sidebar
  • ताजा
  • लोकप्रिय
  • साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बयान सकिएपछि उनलाई राति नै पोखरा पुर्‍याइएको हो ।

    ना.१५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको चरेश सहित फेला

    १३ कात्तिक, सिरहा । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीले एक मलेसियन नागरिक सहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान-२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय […]

    ६ कात्तिक, बाँके । बाँकेको राप्तीसोनारीबाट जुवातास खेलिरहेको अवस्थामा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । राप्तिसोनारी गाउँपालिका-६ लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका-६ बस्ने ४१ वर्षीय मेघनाथ कुचबन्दिया समेत २० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९१ हजार […]

    ४ कात्तिक, विराटनगर । झापा र उदयपुरबाट लागुऔषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिईएको छ । शुक्रबार मोरङको उर्लाबारी नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन २ हजार १० क्याप्सुल सहित उर्लाबारी-६ का ३० बर्षीय प्रकाश बि.क. र ५१ बर्षीय काजीमान सार्कीलाई […]

    २८ असोज, बाँके । छिमेकी राष्ट्र भारतको उत्तरप्रदेश बहराईच जिल्लाको रेहुआ मन्सुर गाउँका एक युवकको महाराजगञ्जमा दुर्गाको मूर्ति विसर्जनका क्रममा गोली हानी हत्या गरिएको छ । पोष्टमार्टम पछि आज बिहान शव घर पुग्दा गाउँका मानिसहरु आक्रोशित भएका छन । उनीहरुले आरोपित सबैको घरमा बुलडोजर चलाउने र एनकाउन्टरको माग गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन । गाउँमा […]

    २७ असोज, बाँके । बाँकेको कोहलपुरमा टाउको नभएको एक पुरुषको शव फेला परेको छ । कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीचोक नजिकै शितलनगरमा स्थानीय ४० वर्षीया चन्द्र बहादुर कामीको शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शव सनाखत पछि पोष्टमार्टमका लागि नेपालगञ्ज स्थित भेरी अस्पताल ल्याइएको छ । मृतकको पहिचान उनकै बुबाले […]

    १८ असोज, बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य तथा जि नेपाल एचडी टेलिभिजनका संवाददाता अभिषेक गुप्ता माथि बिहीबार समाचार संकलनको बिषयलाई लिएर दुर्व्यवहार भएको छ । उक्त घटनाप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पीडितका अनुसार नेपालगन्जमा रिर्पोटिङ गरेर फर्किने क्रममा राती करिब ११ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं-३ त्रिवेणी […]

    १७ असोज, ताप्लेजुङ । आफ्नै बुबा ५५ वर्षीय श्याम ओख्राबु लिम्बुको धारिलो हतियार बाम्फोक प्रहार गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेरिङदेन गाउँपालिका-१ ओख्राबु बस्ने ३२ वर्षीय सुमन ओख्राबु लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । सुमनले घरायसी विवादको क्रममा बाम्फोक प्रहार गर्दा श्याम ओख्राबुको घटनास्थलमै मृत्यु भएको भन्ने […]

    १० असोज, दाङ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राम प्रताप यादवलाई प्रहरीले पक्राउ गरेको छ । राजपुर गाउँपालिका-२ बेला बस्ने २७ वर्षीय राम प्रताप यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । यादवले ती महिलालाई लमही नगरपालिका-७ बन्गैस्थित करी सामुदायिक वनमा बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय […]

    Translate »