Close sidebar
  • ताजा
  • लोकप्रिय
  • उनी माथि गत १५ जुलाईदेखि एक महिना चलेको विद्यार्थी आन्दोलनको क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको आरोप छ ।

    विदेश सचिव मिश्रीले पाकिस्तानले जम्मूकश्मीर, राजस्थान, पञ्जाब र गुजरातमा गोलाबारी र ड्रोन आक्रमण गरेको बताए । तर भारतको पछिल्लो आरोपमा पाकिस्तानको टिप्पणी वा प्रतिक्रिया आइसकेको छैन ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार लैनचौर स्थित दूतावासमा काठमाडौँ स्थित मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरु सँगको भेटघाट तथा छलफलका क्रममा जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरुद्धमा नेपाल सरकार र समग्र नेपाली जनता उभिएकोमा खुशी व्यक्त गर्दै आतङ्कबादका विरुद्ध समग्र विश्व एक हुनुपर्नेमा जोड दिए ।

    नागरिक उड्डयन सुरक्षा ब्यूरोले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    तनाव पछि पहिलाभन्दा निगरानी बढाइनुका साथै शङ्का लागेका व्यक्तिहरूको परिचयपत्र मागेर सोधपुछ गर्ने गरिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको तनाव रोक्नका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन् ।

    उनी छात्रावासको कोठामै मृत फेला परेको भारतीय प्रहरीले जनाएको छ । प्रिसा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् ।

    ‘मैले उहाँ (मोदी) सँग कुरा गरे र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरेँ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्‍याएँ ।’

    जम्मू–कश्मीरको अनन्तनाग जिल्लास्थित पहलगाममा मंगलबार दिउँदो २ बजेर ५० मिनेटको समयमा भएको आतंकवादी हमलामा बुटवलका सुदीप न्यौपाने सहित २८ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।

    ‘कोठा भाडामा बस्ने सामान्य परिवारको कथा बस्तुमा तयार गरिएको नेपाली टेलिचलचित्रमा अर्न्तराष्ट्रिय ख्यातिप्राप्त कलाकारको अभिनय जोड्न पाउनु खुसीको विषय हो ।’ निर्देशक प्रदीप खड्गीले बताए ।

    Translate »