‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ गर्दै विश्व बैंकले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको असर अर्थतन्त्रमा देखिने अनुमान गरेको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।
सबै नेपालीहरूलाई युएईको कानुन, मूल्य, मान्यता अक्षरस पालना गर्न, मादकपदार्थ सेवन नगर्नु हुन तथा ठग र दलालबाट सावधान रहन र कुनै पनि समस्या आईपरेमा सिधै आबुधावीस्थित दूतावास तथा दुवईसथित कन्सुलेटमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।
उनको जुंगा झण्डै एक फिट लामो छ । अरु बेला उनी त्यो जुंगालाई दुवै कानमाथि राखेर मिलाएर राख्ंछन् । कसैले हेर्न चाहेमा कानबाट झिकेर देखाउँंछन् । जुंगैले म परिचित मात्रै नभई प्रख्यात नै भएको कारण यो जुंगालाई अवका दिनमा पनि काट्दिन बरु पाल्छु, उनले भने, जुंगाकै कारण म टोलमा मात्रै होइन, देशैभरि चिनिएको छु । उनले दाही भने पालेका छैनन् ।
सुपर फोर अन्तर्गत गएराति भएको खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान फाइनल पुगेको हो ।
९ असोज, काठमाडौँ । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । एसीसी टी–ट्वान्टी एसिया कपको सुपर फोर अन्तर्गत बुधबार राति भएको खेलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुगेको हो । जितका लागि एक सय ६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ दशलमव ३ ओभरमा एक सय २७ रनमा अल […]
नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गते नेपालभरका सरकारी कार्यालय, विदेशस्थित दूतावास तथा नियोगहरू बन्द रहनेछन् ।
‘बालबालिकामा लगानीः सुनिश्चीत भविश्यको थालनी’ नाराका साथ दिवस मनाउन लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको हो ।
नेपाल टेलिकम र एनसेलले एक सूचना मार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएका छन् ।











