३ बैशाख, बाँके । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालगञ्ज रंगशालामा वैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन रह्ने प्रतियोगितालाई भव्य र सभ्य बनाउन रंगशाला सरसफाई, रंङरोगन, खेलाडी आवास, यातायातको ब्यबस्था लगायतका काम पूरा भएको अन्तरालले जनाएको हो । प्रतियोगितामा नेपाल र भारत गरेर ८ वटा टिमको सहभागिता […]
३ बैशाख, काठमाडौँ । सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ । मंगलबार तोलामा एक हजार सात सय रुपैयाँ घटेको सुनको मुल्य बुधबार फेरि बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार सात सय बढेको हो । आज प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ […]
२७ चैत्र, काठमाडौं । विगत केहि हप्ता देखि काठमाण्डौं उपत्यका लगायतका प्रमुख शहरहरु र देशभरको वायुको गुणस्तर अत्यधिक अस्वस्थकर हुदै गईरहेको छ । विश्वभरीको वायु प्रदुषण मापन गर्ने World Air Quality Index (AQI) Ranking का अनुसार काठमाण्डौं उपत्यका लगायतका प्रमुख शहरहरुको वायु स्वास्थ्यको दृष्टिले अत्यधिक हानीकारक अवस्थामा पुग्दै बारम्बार विश्वको अग्रस्थानको प्रदूषित शहर बनेको छ […]
थाइल्याण्डको बैंककमा विशेष समारोहबीच केही दिनअघि सम्पन्न भएको अवार्ड काठमाडौँमा पनि एक विशेष कार्यक्रमको आयोजना गरी शनिबार मैजारो गरिएको हो । थाइल्याण्डमा विभिन्न कारणवस नजानु भएका स्रष्टा सर्जकलाई आयोजकले काठमाडौंमा विशेष कार्यक्रमगरी सम्मान तथा अवार्ड अर्पण गरेको हो ।
नेपालगञ्ज रंगशालाको रंगरोगन, प्याराफिटको सरसफाई, खेल मैदानमा पानी चहार्ने, अनावश्यक घाँसको कटाई—छटाईको काम अहिले धुमधामका साथ भइरहेको छ ।
अहिले काठमाडौँ उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २११ रहेको छ । यसलाई निकै अस्वस्थकर अवस्था मानिन्छ ।
शुक्रबार थाइल्याण्डको राजधानी बैंककमा मोदीसँग भेट भएपछि ओलीले आज सामाजिक सञ्जाल एक्समा यस्तो बताएका हुन् ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (जीएसएम/एलजीबीटआइ) व्यक्तिहरूको अवस्था विश्वभर फरक फरक छ। केही देशहरूमा कानुनी रूपमा समान अधिकार सुनिश्चित गरिएका छन् भने केही देशहरूमा अझै भेदभाव, हिंसा, र दमनको सामना गरिरहनु परेको छ। नेपालमा प्रगतिशील कानुनी व्यवस्था भए पनि व्यवहारिक रूपमा चुनौतीहरू कायमै छन्। विश्वमा सबैभन्दा पहिले वैवाहिक अधिकार सुनिश्चित गर्ने देश नेदरल्यान्ड हो। नेपाल दक्षिण […]
आज बिहान साढे ८ बजेको समयमा वायु प्रदूषणको अवस्था २६० एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।
२६ फाल्गुन, काठमाडौँ । सिकाइ सम्बन्धी कमजोरी भएकी एक अटिस्टिक महिलालाई गलत तरिकाले ४५ वर्षसम्म मानसिक स्वास्थ्य अस्पतालमा थुनेर राखिएको बीबीसीले जनाएको छ । उनलाई त्यसरी राख्दा उनी जम्मा सात वर्षकी थिइन् । सियरा लिओनको भएकी ठानिएकी ती महिलालाई स्थानीय निकायले उनको परिचय जोगाउनका लागि कसिब्बा नाम दिएको थियो । उनलाई २५ वर्षसम्मका लागि अलग्गै […]










