Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पूर्जी

    १८ जेठ, बाँके । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण अदालत (आईसीटी) ले आइतबार हसिना विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनी विरुद्धको अभियोजन माथि सुनवाइ सुरू भएको छ ।

    Advertisement

    उनी माथि गत १५ जुलाईदेखि एक महिना चलेको विद्यार्थी आन्दोलनको क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको आरोप छ ।

    – एजेन्सी

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »