Close sidebar
  • ताजा
  • लोकप्रिय
  • दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाबाट सुरु भएको र्‍याली विपि चोक, धम्बोजि चोक, सेतुविक चोक, न्युरोड, त्रिभुवन चोक हुँदै पुनः नेपालगञ्ज उपमहानगरपालिकामा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

    राष्ट्रपति ट्रमले बिहीबार मात्रै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशतले कर लगाउने चेतावनी दिएका छन । चीन, मेक्सिको र क्यानडा अमेरिकाका प्रमुख तीन व्यापार साझेदारहरू हुन् ।

    इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल ५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा जापान, भारत, चीन, थाईल्याण्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, नेपाल सहित १३ देशका विभिन्न सहरका २ सय बढी रंगकर्मी तथा कलाकारहरूको सहभागिता रहनेछ ।

    ‘भगवान शिव र पार्वतीको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञमा नेपाल र भारतका लाखौं दर्शनार्थीहरुको भिड हुने गर्छ । साधुसन्त, कलाकार सहित प्राचिक दंगल कार्यक्रममा लाखौंको सहभागिता हुनेगरेको छ’, साहले भने, ‘यसले नेपाल भारतको सम्बन्ध अझै बलियो बनाउँछ । दुई देश र नागरिकको सम्बन्ध बलियो बनाउँदै धर्मसंस्कृतिको जर्गेना समेत हुन्छ । व्यापार, व्यवसाय समेत यसले बढाउछ ।’

    ‘प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले corrupt (भ्रष्ट) भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ?’

    मेयर शाहले अमेरिकाको डीभी लट्रीलाई लालचपूर्ण दासत्वको संज्ञा दिँदै ट्रम्पलाई डीभीको दासत्व बन्द गर्न समेत सुझाव दिएका छन ।

    १ फाल्गुन, काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघ उभिने चेतावनी दिएको छ । सामाजिक सञ्जाल विधेयकको विरोध गर्दै पत्रकार महासंघले फिर्ता लिन आग्रह गरेको छ । काभ्रेको धुलिखेलमा सम्पन्न महासंघको केन्द्रीय समिति बैठकले उक्त विधेयक तत्काल फिर्ता लिई सामाजिक सञ्जाल प्लाटफर्महरूलाई मात्रै नियमन गर्नेगरी सरोकारवाला सँग आवश्यक […]

    बैठकमा दुई देश बीच प्रसारणलाइन, पञ्चेश्वर आयोजना, १० हजार मेगावाट विद्युत् निर्यातको विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

    करीब १५ दिन अघि पत्रकार शोऐब चौधरी, सना अमजद र सायला खान, निमरा अहमदलाई बेपत्ता पारिएको यस मध्ये दुब जना पत्रकारलाई फाँसीको सजाय दिएको समाचार समेत बाहिरिएकोले ज्ञापनपत्र बुझाउन पुगेका उपस्थित पत्रकारहरु अत्यन्त नै मर्माहत बन्न पुगेका बताए ।

    बिश्वकै शत्तिशालि राष्ट्रको राष्ट्र प्रमुखको सपथ ग्रहरणमा सहभागि हुन अवसरको रुपमा प्रयोग गदै नेपाल अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मदत पुग्ने

    Translate »