१९ भदौ, लुम्बिनी । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । चार दिनदेखि सर्वसम्मत् नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलबार बिहान पौने ९ बजेदेखि बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा मतदान शुरू भएको हो । नेतृत्वका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पालपाका […]
१७ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को स्वकीय सचिवालयले श्रीमती सविना काफ्लेले सरकारी सवारी साधन उपयोग गरेको विषय सँग जोडेर प्रकाशन र प्रसारण भएका समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै सचिवालयले सरकारी सवारी साधन उपयोगको विषय सँग जोडेर प्रकाशन र प्रसारण भएका समाचार प्रति ध्यानाकर्षण भएको […]
१७ भदौ, बाँके । जानकी गाँउपालिका वडा नं. २ का वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले सार्वजनिक बाटो सफा राख्न अनुरोध गरेका छन । उनले जानकी वडा नं. २ बेलभार अन्र्तगत रहेका सार्वजनिक बाटोमा फोहर फाल्ने, बाटोका छेउमा खुर लगाउने पशुचौपाय बाध्ने खुल्ला रुपमा दिसापिसाब गर्ने जस्ता क्रियाकलाप नगर्ने नगराउन नगराउन सम्पूणर् वडावासीलाई अनुरोध गरेका छन । […]
१७ भदौ, बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं. १८ मा वडा स्तरीय महिला जनमत संघ गठन भएको छ । एक कार्यक्रम बीच जनमत पार्टीले अमृता थापा शेखको नेतृत्वमा ३३ सदस्यीय समिति चयन गरेको प्रमुख अतिथि एवं नगर अध्यक्ष शुभम गुप्ताले जानकारी गराए । जनमत महिला संघ बाँकेकी अध्यक्ष रेखा झाको अगुवाईमा उक्त वडा स्तरीय कमिटी […]
११ भदौ, काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताएका छन । सिंहदरबारमा सोमबार दिउँसो आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औँ बैठकलाई सम्बोधन […]
११ भदौ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना ‘मिलेनियम च्यालेन्स कर्पोरेशन’ (एमसीसी) को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताएका छन । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सोमबार अध्यक्ष नेपालले यस्तो बताएका हुन । एमसीसीको व्याख्यात्मक टिप्पणी बारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताए । उनले राष्ट्रियता सँग […]
९ भदौ, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन विधान विपरित हुदैँ गएको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको आरोप छ । साझा प्रजातान्त्रिक समुहले शनिवार एक पत्रकार सम्मेलन मार्फत आफ्नो असन्तुष्टी जाहेर गरेको छ । उद्योगी व्यवसायीहरुको आस्थाको केन्द्रविन्दु रहेको संघको निर्वाचन निष्पक्ष नभई विधि, विधान र नियम विपरित भएको समुहले आरोप लगाएको हो । […]
९ भदौ, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एकलैनीमा रहेको मुस्लिम फत्ते मोहम्मद मुसाफिरखानामा राष्ट्रिय स्वराज पार्टीले भव्य रूपले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय नेता राजा सिंह, केन्द्रीय अध्यक्ष इरफान अहमद शेषले सहभागीहरुलाई प्रशिक्षण गरेका थिए । संगठन निर्माण, खुला सिमा सम्बन्धि समस्या तथा स्थानीय सरकारले अहिले गरिरहेको अन्यायको बारेमा छलफल […]
८ भदौ, बाँके । पार्टीमा निणर्य नै नगरी जनमत पार्टी बाँकेका ईन्चार्ज तेज नारायण कंडेलले आफ्नो परिवारलाई भेरी अस्पताल संचालक समितिको सदस्यमा सिफारिस गरेको आरोपमा पार्टीमा व्यापक हलचल देखिएको छ । ईन्चार्ज कंडेल मनोमानी ढंगले एकलोटी निणर्य गरेको जनाउदै उनकै नेताकार्यकर्ता सडक तताएका हुन । यति बेला जनमत पार्टीका नेताकार्यकर्ता आफ्नै जिल्ला ईन्चार्जको विरोधमा उत्रिएका […]
८ भदौ, बाँके । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्ता तिर ध्यान नदिएको बताएका छन । विराटनगर विमानस्थलमा शुक्रवार स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले देशको इज्जतका लागि, देशको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ […]











