२६ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघका मुस्लिम मतदाताहरुले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई साथ दिने भएका छन् । मुस्लिम मतदाताहरुले संघको नेतृत्वका लागि निर्वाचनमा होमिएको साझा प्रजातान्त्रिक समूहलाई साथ दिने जनाएका हुन । निर्वाचनको प्रचार प्रसार क्रममा मतदाताको घरदैलो पुग्दै गरेको साझा प्रजातान्त्रिक समूहलाई यस पटकको निर्वाचनमा जिताउने उनीहरुको भनाई छ । व्यवसायी […]
२५ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई लैजाने मतदाताहरुले प्रतिबद्धता जनाएका छन् । साझा प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले बिहीबार नेपालगञ्जको घरवारीटोलका मतदाताहरुसंग भेट्ने क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन । संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको साझा प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियार लगायतको समूहसंग घरवारीटोलका व्यवसायीहरुले संघको […]
२४ साउन, कपिलवस्तु । राष्ट्रिय स्वराज पार्टीले संगठन बिस्तारलाई तीब्रता दिएको छ । कपिलवस्तुमा पार्टीलाई जिल्ला हुदैँ पालिका, वडा तथा टोल समिति विस्तारमा तीब्र गतिमा अगाडि बढाईएको छ । तराई मधेशमा खास गरी बाँके, बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुमा समिति बिस्तार गरिएको हो । लुम्बिनी प्रदेशबाट अभियानका रुपमा संगठन विस्तार कार्य सुरुवात गरिएको […]
२४ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि उम्मेदवारी दिएको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले न्यूरोडका मतदाताहरुसंग भेटघाट गरेको छ । संघको आसन्न भदौ २ गते हुने निर्वाचनलाई केन्द्रित हुदैँ प्रजातान्त्रिक समूहले बुधबार बिहान नेपालगञ्ज न्यूरोडका मतदाताहरु माझ पुग्दै आफुलाई नेतृत्व गर्ने अवसर दिन आग्रह गरेको छ । अध्यक्ष पदका उम्मेदवार ललित कुमार […]
२४ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य सँघको आसन्न भदौ २ गते हुने निर्वाचनको चुनावी प्रचारप्रसार तथा अभियानलाई थप तिब्रता दिदैँ साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले १८ बुदेँ प्रतिबद्धता जारी गरेको छ । प्रतिबद्धतापत्र यस प्रकारको छ प्रतिबद्धता पत्र – २०८० आदरणीय उद्योगी व्यवसायि ज्यूहरू, हामी नेपालगञ्ज उद्योग वाणिज्य सँघको निर्वाचनको पूर्व सन्ध्यामा छौं । […]
२० साउन, बाँके । नेपालगञ्ज उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकाे लागि चुनावी मैदानमा उत्रिएकाे साझा प्रजातान्त्रिक उद्याेगी व्यवसायी समूहले बैजनाथ गाउँपालिकामा मतदाताहरू सँग भेटघाट गरेकाे छ । बैजनाथ अन्तर्गतका चादनी, सम्झना, जी गाउँ, चिसापानी क्षेत्रका व्यवसायीसँगकाे भेटघाटमा काेहलपुर क्षेत्रका उद्याेगी व्यवसायीहरूले समेत प्रजातान्त्रिक समूहलाई सहयाेगकाे लागि अपिल गरेका छन् । ललित राैनियार नेतृत्वकाे समूहलाई सहयाेगका […]
१९ साउन, बाँके । नेपालगञ्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको तर्फबाट संघको अध्यक्षका दावेदार ललित कुमार रौनियारको दर्ता नं. १ रहेको छ । संघको आसन्न भदौ २ गते निर्वाचनका लागि निर्वाचन समितिले प्राथमिकताका आधारमा उम्मेद्वारी दर्ता गर्ने निणर्य गरेको थियो । जस पश्चात […]
१६ साउन, बाँके । नेपाल सरकार अन्र्तगत संघीय अस्पताल ‘सुशील कोईराला प्रखर क्यान्सर अस्पताल’ लाई स्थापना गर्ने प्रखर परोपकार मिसन नेपाल खजुराको अध्यक्षमा महेन्द्र मल्ल निर्विरोध चयन भएका छन । बाँकेको खजुरा गाँउपालिका स्थित रहेको उक्त क्यान्सर अस्पतालको समितिमा नयाँ नेतृत्व चयन भएको हो । आजिवन सदस्य मल्लको नेतृत्वमा १४ सदस्यीय समिति सर्वसम्मत चयन भएको […]
१० साउन, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जनही रु १५ हजार जरिवाना गर्ने भएको छ । तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने एक हजार ३७ जना र प्रदेशसभा तर्फका एक हजार तीन सय ९८ जनासमेत जम्मा दुई हजार चार सय ३५ जना उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ […]
७ साउन, कपिलवस्तु । कपिलवस्तुमा राष्ट्रिय स्वराज पार्टीको प्रशिक्षण तथा पार्टी बिस्तार कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय नेता जितेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम बीच विभिन्न पार्टी परित्याग गरी ३० जना भन्दा बढी नेता कार्यकर्ता नवगठित राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन् । कपिलवस्तु जिल्लाका संयोजक मोहम्मद हुशेन खानले आयोजना गरेका उक्त कार्यक्रममा राष्ट्रिय […]











