Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १४ कार्तिक, दोलखा । नेकपा एकीकृत समाजवादीकी नेतृ संगीता पाख्रिनले दोलखाको खेलाडीहरुका लागि अक्षय कोष स्थापना गरेकी छन् । भीमेश्वर नगरपालिका ९ ले आयोजना गरिएको अध्यक्ष कप उद्घाटन समारोहमा सम्बोधन गर्दै पाख्रिनले अक्षय कोष स्थापनाको घोषणा गरेकी हुन् । अक्षय कोष घोषणा गरेकी पाख्रिनले औपचारिक समारोहमा १० हजार घोषणा गरिन । १० वर्षसम्म दोलखाको खेलाडीको […]

    २ कार्तिक, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् । निर्वाचन समितिका अनुसार […]

    २७ असोज, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघ महिला सदस्य उमा ग्राण्डन नेतृत्वको स्वागत सत्कार व्यवस्थापन समितिले शुक्रबार पुणर्ता भएको छ । ग्राण्डनको संयोजकात्वमा भएको समितिमा नेपालगञ्जमा व्यवसायिक महिलाहरुको सदस्यहरु रहेको छन । जसमा रेवती सिंह, विना शर्मा, सुनिला वराल, दुर्गा थापा, बन्दना सिंह, राधा शाह, अञ्जु जिएम, सिता खड्का रहेको छन । समितिमा दुई […]

    २६ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष राज कुमार साहु तेलीले वडावासीको स्तर उकास्नको लागि आफुले सक्दो प्रयास र सम्बन्धित निकायमा पहल गरीरहेको बताएका छन । क्षेत्रफलको हिसाबले ठूलो र वडाको बजेटबाट समग्र क्षेत्रको विकास सम्भव नभएपछि स्वास्थ्य, शिक्षा, कृषि, जनचेतना लगायत जनताले पाउनुपर्ने सेवा सुविधामा उनीहरुले बढी लाभ लिनसक्ने […]

    २१ असोज, बाँके । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँके जिल्ला स्कुल विभागको आयोजनामा संचालित तीन दिने स्कूल आइतबार सम्पन्न भएको छ । समापनको अन्तिम दिन स्कुलमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीका मुल रणनीति तथा कार्यक्रमका साथै विभिन्न मिसन रहेको र ती मिसन सफल बनाउनका लागि निश्चि अभियान हुन्छन त्यही […]

    १९ असोज, बाँके । नेपालगञ्जको दोहोरी रहेको घटनाको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले एकआपसमा मिलेर बस्नुपर्ने र एकअर्का प्रति सम्मान गर्न अपिल गरेका छन । उनले एक साता अगाडिको नेपालगञ्ज र अहिलेको नेपालगञ्जको तुलना गर्दै भने, ‘एक हप्ता अगाडीको चहलपहल र खुसी यतिबेला हराईसकेको छ ।’ उनले एकअर्का प्रति भ्रममा नपर्न आग्राह समेत गरेका […]

    १८ असोज, बाँके । नेपालगञ्जको बीच बजारमा धारिलो हतियार खुँडा प्रहार गरी हत्याका दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई सजाय मिनाहा गर्नु सर्वोच्च अदालतले सरकार सँग लिखित जवाफ माग गरेको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी ‘रिगल’ लाई माफी मिनाहा गर्ने सरकारको निणर्य विरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । बिहीवार उक्त रिटमा […]

    १६ असोज, बाँके । बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध र्‍यालीका कारण उत्पन्न परिस्थिती एवंम मंगलबार ओमकार परिवार हिन्दु समाजले र्‍याली निकाल्ने क्रममा विवाद उत्पन्न भएको जनाउदै जिल्ला प्रशासन कार्यालय बाँकेले कफ्र्यु आदेश गरेको छ […]

    १३ असोज, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालगञ्ज नगर समितिले आजबाट पुणर्ता भएको छ । पार्टी सभापति रवि लामिछानेको प्रमुख उपस्थितीमा शनिवार सम्पन्न नगर भेलाबाट सभापतिमा गुप्त बहादुर खड्का (नबिन) सर्वसम्मत चयन भएका छन् । नगर भेलाबाट खड्काको नेतृत्वमा ११ सदस्यीय नगर समिति गठन भएको बाँके क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठले […]

    ११ असोज, बाँके । हिन्दूहरुको पर्व गणेश विसर्जन र मुस्लिम समुदायको महान पर्व मोहम्मद डे को अवसरमा जनमत महिला संघ बाँकेले आज पानी वितरण गरेको छ । दुवै समुदायको आआफ्नो भब्य र्‍यालीका बीच जनमत पार्टी नेपालगञ्ज नगर सभापति शुभम गुप्ताको उपस्थितीमा पानी वितरण कार्यक्रम सम्पन्न गरिएको महिला संघ बाँकेकी अध्यक्ष रेखा झाले जानकारी दिईन । […]

    Translate »