Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ९ असोज, बाँके । यस वर्ष हिन्दु धर्मावलम्बीहरुको पर्व गणेश विसर्जन र इस्लाम धर्मावलम्बीहरुको पर्व मोहम्मद डे एकै दिन पर्न गएको हुनले शान्ती सुरक्षाको कडा व्यवस्थापन गर्न ध्यानाकर्षण गराइएको छ । जनमत पार्टी नेपालगञ्ज नगर समितिले उक्त दिन शान्ति सुरक्षाको कडा व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई ध्यानाकर्षण गराएको छ । दुवै धर्मावलम्बीहरुको आआफ्नै जुलुस-र्‍याली […]

    मंसूर अली इद्रिशी ९ असोज, बाँके । जनता समाजवादी पार्टी नेपाल बाँके निकट ‘समाजवादी महिला संघ नेपाल’को पुनर्गठन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेको हालमा समाजवादी महिला संघको भेलाले गीता मल्लको अध्यक्षतामा महिला संघको सर्वसहमती पुनर्गठन गरेको हो । समाजवादी महिला संघको उपाध्यक्षमा लालिमा मल्ल, मीरा वैश्य, सचिवमा सोनी राई लगायत २२ सदस्यीय समिति […]

    ९ असोज, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालगञ्जको नगर भेलामा पार्टीका सभापति रवि लामिछाने आउने भएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीको यही असोज १३ गते नेपालगञ्ज उपमहानगरपालिकाको भेला हुने कार्यक्रम तय भएको कार्यक्रम संयोजक नविन खड्काले जानकारी गराए । उनका अनुसार शनिवार बिहान ११ बजे नेपालगञ्ज स्थित सिद्धार्थ कटेजमा भब्य रुपमा कार्यक्रम सम्पन्न गर्ने […]

    मंसूर अली इद्रिशी ६ असोज, बाँके । जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन महिने संगठन विस्तार अभियान आज देखि सुरु भएको छ । बाँके जिल्लामा रहेको जसपा जिल्ला कार्य समितिले शनिबार आयोजना गरेको संगठन बिस्तार अभियान अभिमुखिकरणबाट अभियान सुरु भएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति पूर्व मन्त्री मो. इस्तियाक राईले बाँकेलाई समृद्ध […]

    ३ असोज, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नेपाल र नेपालीको भविष्यको गोरेटो भएकाले संविधानप्रति गौरव गर्दै प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन । नवौं संविधान दिवस जनस्तरमा मनाउन आज काठमाडौं महानगरपालिका-१ नक्साल स्थित नन्दीकेशर बगैँचामा आयोजित विशेष कार्यक्रममा अध्यक्ष ओलीले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता […]

    ३ असोज, बाँके । संविधान दिवसको अवसरमा नेपालगञ्जमा आयोजना गरिएको अन्तरक्रियामा सरोकारवालाहरुले अझैसम्म पनि संविधानको पूर्ण कार्यान्वयन नभएको बताएका छन । नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको ‘संंविधान कार्यान्वयनमा सरोकारवालको भूमिका विषयक’ अन्तरक्रियामा उपस्थित अधिकांश सहभागीले नेतृत्वमा रहेका व्यक्तिहरुको कमिकमजोरीका कारण संविधानको पूर्ण पालना नभएको जिकिर गरेका छन । संविधान सभा सभा सदस्य एवम् नेपाली […]

    अजय पाठक ३० भदौ, बाँके । बाँकेको एक स्थानीय तहमा सेवाग्राहीलाई मनोमानी ढंगले सिफारिस दिन नमानेपछि जनप्रतिनिधि कुटिएका छन । जानकी गाँउपालिका वडा नं. २ बेलभारका वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले सेवाग्राहीको सिफारिसमा सरासर हस्ताक्षर गर्न अस्विकार गरेपछि उनी वडाकार्यालय मै कुटिएका छन । भदौ २६ गते दिउँसो ३ः३० बजेको समयमा सुष्मा पासी सहित उनको श्रीमान […]

    २८ भदौ, बाँके । तत्कालीन संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज शवयात्रा सहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज-नारायणगोपाल चोक-धुम्बाराही-चाबहिल-गौशाला हुँदै पशुपति आर्यघाट रहेको नेकपा एमालेले जनाएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले ११ बजे अघि नै पशुपति आर्यघाट […]

    २२ भदौ, बाँके । बाँकेको जानकी गाँउपालिकाकी उपाध्यक्षले पालिकाले पटक पटक आफ्नो अधिकार हनन् गर्दै आएको बताएकी छन । उपाध्यक्ष राम प्यारी यादवले गाँउपालिकाले स्थानीय तहको चुनाव भएको करिब डेढ वर्ष वितिसक्दा समेत कार्यभारको जिम्मेवारी बोध गर्न नपाएको गुनासो गरिन । कुनै कारणवस गाँउपालिका अध्यक्षले कार्यवाहक दिन चाहेमा उपाध्यक्षलाई जिम्मेवारी दिने र उपाध्यक्षको समेत अनुपस्थितीमा […]

    १९ भदौ, सप्तरी । सांसद अनिरुद्रप्रसाद सिंह यादव थुनामा गएका छन् । सप्तरीबाट निर्वाचित प्रदेश सांसद यादव पर्पक्षका लागि थुनामा गएका हुन । सप्तरी जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यादवलाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश भएको हो । १६ वर्षदेखि मुलतबीमा रहेको मुद्दामा प्रहरीले सोमवार राजविराज-७ बाट यादवलाई पक्राउ गरेको थियो । जिल्ला […]

    Translate »