Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ४ भदौ, काठमाडौँ । प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ नियुक्त भएका छन । संसदीय विशेष सुनुवाइ समितिले आज श्रेष्ठको नाम सर्वसम्मतिले पारित गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गरेका हुन । श्रेष्ठ विरुद्ध तीन वटा उजुरी परेका थिए । आज बिहान समितिले गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । श्रेष्ठले संसदीय सुनुवाइ समिति […]

    ४ भदौ, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्ला क्षेत्र नं. २ को सभापतिमा विवेक कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्ला क्षेत्र नं. २ को सभापतिमा विवेक कुमार श्रेष्ठ सर्वसम्मत चयन भएको रास्वपाका प्रदेश महामन्त्री निलराज अधिकारीले जानकारी दिए । उनका अनुसार उपसभापतिमा निशा बराल, सचिवमा शुभम कुमार गुप्ता, […]

    ३१ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा साझा प्रजातान्त्रिक समूह तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ललित कुमार रौनियारले बैंक ब्याजदरको बृद्धि ऋण प्रवाहमा भएको समस्याको अन्त्य गर्न प्रभावकारी कदम चाल्ने बताएका छन । निर्वाचनको मुखमा चुनावी अभियानलाई तिब्रता दिदैँ उद्योगी व्यवसायीहरु संग भेटघाट गरेर समस्या सुन्दै साझा प्रजातान्त्रिक समूहले यस्तो बताएका छन […]

    ३० साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा साझा प्रजातान्त्रिक समूह तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ललित कुमार रौनियारले दुई देश नेपाल भारत सिमामा देखिएका व्यापारिक समस्याहरू समाधानका लागि ठोस कदम चाल्ने बताएका छन । निर्वाचनको मुखमा चुनावी अभियानलाई तिब्रता दिदैँ उद्योगी व्यवसायीहरु संग भेटघाट गरेर समस्या सुन्दै साझा प्रजातान्त्रिक समूहले यस्तो बताएका […]

    ३० साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि उद्योग तर्फ उपाध्यक्ष पदका उम्मेदवार मो. सफिक वेहनालाई राप्रपाले गरेको कार्वाही प्रति असन्तुष्टी जनाउदै भूतपुर्व बाँके जिल्ला उपाध्यक्ष एवं वर्तमान जिल्ला कार्यसमिति सदस्य ज्योती लाल भण्डारीले पार्टीले हस्ताक्षेप गर्नु गलत रहेको बताएका छन । उनले नाईल खबर मार्फत असन्तुष्टी व्यक्त गर्दै भने, ‘पार्टीले कुन […]

    ३० साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि साझा प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियारले व्यवसायीक क्षेत्रमा आन्तरिक ओसार पसार लगायतका विषयमा रहेको जटिलतालाई सहजिकरण गर्न सबै तहका सरकार संग समन्वय गर्ने बताएका छन । चुनावी अभियानलाई तिब्रता दिदैँ मंगलबार उद्योगी व्यवसायीहरु संग भेटघाट क्रममा यस्तो बताएका छन । उनले जिल्ला […]

    २९ साउन, बाँके । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गरेको छ । ललित कुमार रौनियार नेतृत्वको प्रजातान्त्रिक समूहको पक्षमा मतदान गर्न नेपालगञ्जका बिभिन्न क्षेत्रमा सोमबार मतदाता भेटघाट गरिएको हो । तीन समूहमा बिभाजन भएर संचालन गरिएको मतदाता भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवारलाई स्वागत समेत गरेका छन् । उम्मेदवारसम्मिलित समूहले सोमबार कारकाँदो क्षेत्र, […]

    २९ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई जिताउन महिलाहरुको समूह प्रचार प्रसारमा जुटेको छ । यही भदौ २ गते हुने निर्वाचनमा ललित कुमार रौनियारको नेतृत्वलाई बिजयी बनाउन महिलाहरुको समूह घरदैलोमा जुटेको हो । सबैको साझा उम्मेदवार, सबैको समान अवसर तथा सहभागितालाई अर्थपुर्ण मानेको प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई बहुमत मतदानको […]

    २८ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन नजिक्दै गर्दा साझा प्रजातान्त्रिक समूहले बहुमत आफ्नो पक्षमा पार्न बाँकेका स्थानीय तहमा कसरत गरिरहेको छ । यति बेला साझा प्रजातान्त्रिक समूह बाँकेका आठ वटै पालिकामा उद्योगी ब्यवसायीहरु संग भेटघाट गर्दै उनीहरुको समस्या बुझिरहेकाे छ । चुनाव लक्षित अभियान क्रममा खजुरा गाँउपालिका पुगेको ललित कुमार नेतृत्वको समूहलाई […]

    २६ साउन, दाङ । लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती कर्मचारी सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा सरोकारवाला संग छलफल शुरू गरिएको छ । लुम्बिनी प्रदेशसभाको प्रदेश मामिला तथा कानून उपसमितीले सम्बन्धित सरोकारवाला र अधिकारिक ट्रेड युनियनसंग सल्लाह सुझाव तथा छलफल गरेको हो । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिले विषयगत सरोकारवालाहरू सँग छलफल […]

    Translate »