Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २३ मंसिर, बाँके । बाँकेको राप्ती सोनारी गाउँपपालिका वडा नं. २ माथेबासका वन्यजन्तुबाट प्रभावित समुदायहरुले वन्यजन्तुबाट भएको कुनै पनि क्षतिमा तत्काल राहत वा क्षतिपूर्ति पाउनु पर्ने बताएका छन् । उनीहरुले वन्यजन्तुले निरन्तर समुदायमा नोक्सानी गरिरहेको तर पिडित परिवारले क्षतिपुर्ति समयमैं पाउन नसक्दा ठूलो समस्या परेको बताएका छन् । समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले आइतबार […]

    २४ असोज, बाँके । पश्चिम नेपालको व्यापारिक केन्द्रको रुपमा परिचीत नेपालगञ्जमा विगतको जस्तो व्यापार नहुदाँ चिन्ता उत्पन्न गरेको छ । चाडपर्वको बेला पनि नेपालगञ्जमा ग्राहकको सङ्ख्या भने पातलो छ । दशैँतिहार जस्ता चाडवाडमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य भएपनि यहाँको व्यापार सुक्दै गएको छ भने सीमावर्ती क्षेत्र भारत तर्फ रुपैँडिहामा थाम्न नसक्ने ग्रहकको भिड हुनेगरेको […]

    २४ असोज, बाँके । रोजगारीको सिलसिलामा भारत गएका नेपालीहरु दशैं मनाउन स्वदेश फर्किएका छन । नेपालगञ्ज स्थित जमुनाहा नाकाबाट २ लाख भन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन । प्रत्येक वर्ष धान रोपेर भारतका विभिन्न राज्यका ठूला शहरहरुमा रोजगारीका लागि नेपालीहरु जाने गरेका छन । दशैं मनाउन उनीहरु पुनः नेपालगञ्ज-१५ स्थित जमुनाहा नाका हुदैँ घर फर्किरहेका […]

    २० असोज, बाँके । बाँकेको कोहलपुरमा शवदाह गृह बन्ने भएको छ । कोहलपुर नगरपालिकाका अध्यक्ष पूर्ण आचार्यले एक कार्यक्रम बीच आज शवदाह गृहको शिलन्यास गरेका हुन । कोहलपुर नगरबासीको लामो समय देखिको साँझा एजेण्डाको रुपमा रहेको शवदाह गृह निर्माण कार्य सुरु भएको हो । कोहलपुर स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टि डुडुवा र रोहिनी खोलाको संगम […]

    १४ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा सबै क्षेत्रको आवश्यकता र जनताको चाहनाअनुसार बजेटमा प्राथमिकता दिएको वडाअध्यक्ष राजकुमार साहुले बताएका छन । उनले नेपाल सरकारको बजेट नीति अनुसार सिमित बजेटमा जनतालाई असिमित चाहना र अपेक्षाहरुलाई समेट्नुपर्ने भएकोले कुन क्षेत्रमा कति आवश्यकता र के विषयलाई शुरुमा प्राथमिकता दिने कुरालाई मध्यनजर गर्दै सम्बोधन […]

    १४ असोज, काठमाडौँ । देशभर भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म १ सय ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३० जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार प्राकृतिक विपदमा १ सय ९४ जना घाइते भएका छन । बाढी पहिरो लगायतका विपद् पछिको खोज, उद्धार र […]

    ७ असोज, बाँके । पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको परिसरमा खुलेआम जुवा खेलाईदैछ । आइतबारबाट सञ्चालनमा आएको मेलालाई सांस्कृतिक कार्यक्रमको प्रदर्शनी हुने बताइए पनि जुवाको अखाडा बनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ स्थित बागेश्वरी मन्दिरको पार्किङ स्थल परिसरमा घरवारीटोल युवा समितिले विजय दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम सहितको मिनि महोत्सव […]

    कपलिवस्तु सम्बादाता ६ असोज, कपलिवस्तु । कपिलवस्तु जिल्ला अस्पतालमा चिकित्सक नभएपछि सेवाग्राहीलाई उपचारमा सास्ती भएको छ । उपचारका लागि बिहान ९ बजेदेखि लाईनमा बसेको सेवाग्राहीलाई सेवा प्रवाह नभएपछि सास्ती भएको छ । दुई महिना यता कपिलबस्तु अस्पताल राजनीतिको आखडा बन्दै गएको सर्वसाधारणको आरोप छ । यो २ महिनामा तीन पटक सम्म अस्पतालको सुपरिटेन्डेन्ट सरुवा भएको […]

    २६ भदौ, बाँके । जिल्ला प्रशासन अन्र्तगत सुरक्षा समिति बाँकेले गेट सम्बन्धि सबै स्थानीय तहलाई गरेको सर्कुलरकाे विषयमा पछि हटेको छ । सार्वजनिक स्थलमा निर्माण गरिएका विभिन्न धार्मिक चाडपर्वहरु संग सम्बन्धित गेटहरुले सुरक्षा निकायहरुको समन्वय र सहयोगमा हटाउने व्यवस्था मिलाउन र साथै आगामी दिनहरुमा त्यस्ता संरचना कुनै पक्षबाट निर्माण गर्नु पर्नेमा पूर्व अनुमति लिने प्रशासनले […]

    २५ भदौ, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले स्थानीय तहलाई धार्मिक चाडपर्व संग सम्बन्धित गेटको विषयमा जारी गरेको सर्कुल प्रति हिन्दूवादीले आलोचना गरेका छन । जिल्ला प्रशासनले जिल्ला सुरक्षा समिति बाँकेको भदौ २० गतेको निर्णय सार्वजनिक गर्दै सार्वजनिक स्थान, बाटोमा बनाइने विभिन्न धार्मिक चाडपर्वसंग सम्बन्धित गेटहरु निर्माणको कारण नकारत्मक प्रभाव तथा धार्मिक द्वन्द निम्तिन सक्ने […]

    Translate »