२३ भदौ, बाँके । बाँकेको नेपालगञ्जका विभिन्न स्थानमा गणपति बप्पाको मुर्ति शनिवार स्थापना गरेर पूजा आराधना गरिदैँछ । गणपति बप्पाको मुर्ति स्थापनाका लागि पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठको प्राङ्गणमा रहेको तालबाट कलशमा जल भरेर पूजाआराधना गरिन्छ । पूजा गर्ने स्थानमा सरसफाई नहुदाँ श्रद्धालुहरुलाई सास्ती भएको छ । बागेश्वरी माता मन्दिर परिसरभित्र रहेको तालको बीच भागमा रहेको […]
७ भदौ, काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नं. ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बिर सिंह साहू विरुद्ध विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी गराए […]
३२ साउन, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे स्थितमा रहेको स्थानीय भोटे कोशीमा आएको बाढीले हाल सम्म गरेको क्षेतीको विवरण प्राप्त भएको छ । बाढीले हाल सम्म थामे गाउँका ७ वटा घर, ५ वटा होटल, १ वटा विद्यालय र १ वटा क्लिनिकमा पुर्ण रुपमा क्षेती पुर्याएको छ भने ७ वटा घर जोखिममा रहेका छन् […]
२३ साउन, बाँके । काठमाडौँबाट बैतडीका लागि उडेको हेलिकप्टर मौसम खराबका कारण बाँकेमा आकस्मिक अवरतण गरेको छ । राप्तीसोनारी गाँउपालिका वडा नं. १ भम्कामा अन्नपूर्ण एयरको नाइन एन-एनयु हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । हेलिकप्टर अपराह्न ४ बजेर ४० मिनेटमा खेतमा आकस्मिक अवतरण गरेको सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गणले जनाएको छ । नेपालगञ्जमा […]
१२ साउन, बाँके । गत असार २३ गते बेपत्ता भएका १५ वर्षिय भोला भन्ने रामु केवट करिब तीन हप्ता वितिसक्दा समेत भेटिएका छैनन् । अनुसन्धानको नाममा जिल्ला प्रहरी कार्यालय बाँकेले हद म्याद कटाउकै लागि हाल सम्म पनि जाहेरी दर्ता नगरेको पीडित पक्षले जनाएको छ । छोरा हराएको पीडामा रहेको परिवारले आफु सरकार पक्षबाट खासै सहयोग […]
११ साउन, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद् परी बिहीबार दिउँसोसम्म १ सय ३४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद् परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, […]
११ साउन, काठमाडौँ । २०२४ को सर्वेमा विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट ९८ औं स्थानमा परेको छ । जुन देशले सबैभन्दा बढी मुलुकमा अन एराइभल भिसा पाउँछ यसैलाई आधारमा द हेन्ली पासपोर्ट इन्डेक्सले मंगलबार प्रतिवेदन सार्वजनिक गरेको छ । यसरी विश्व हवाइ यात्रामा अल्पविराम लागेका वेला ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले भने विश्वका सबैभन्दा शक्तिशाली […]
११ साउन, बाँके । बाँकेको जानकी गाँउपालिका-१ स्थित सिमानाका पाचपोखराबाट बुधबार प्रहरी चौकी साईगाँउले अबैध रुपमा नेपाल ल्याइएको सामान बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँके मातहत प्रहरी चौकी साईगाँउका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु शाहीले उक्त सामान करिब ६ लाख बराबरको रहेको विभिन्न सञ्चारमाध्यमलाई जानकारी गराएका थिए । तर जिल्ला प्रहरी कार्यालय बाँकेले […]
१० साउन, तनहुँ । खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले तनहुँका ३८ उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०८०-८१ मा खाद्य ऐन विरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८ उद्योग विरुद्ध मुद्दा दायर गरेको कार्यालयका प्रमुख ज्योति आचार्यले जानकारी गराइन । उनका अनुसार […]
१० साउन, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसो सम्म १ सय ३३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ […]











