Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सवैलाई आ–आफ्नो धार्मिक मान्यता अनुसार चाडपर्व मनाउने अधिकार छ । आफ्नो पर्व मनाउने क्रममा अर्काको धर्मको पनि कदर गर्नुपर्ने हुन्छ । आफ्नो पर्व मनाउने क्रममा अरुको धर्म माथि आँच आउने काम कोही कसैले गर्न हुँदैन

    सामाजिक र आर्थिक प्राथमिकता अनुसारको योजनालाई पनि प्राथमिकता दिइएको छ । आवादीका आधारमा पहाड र तराईका क्षेत्रका सडकको दूरी निर्धारण, बस्ती, विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थललाई जोड्ने सडक, कृषि, पर्यटन, बजार, उद्योगका लागि सडक प्राथमिकता, उच्च प्राथमिकता प्राप्त सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

    ‘क्षतिको राहत र बीमाबारे समुदायलाई जानकारी नै छैन । यसले समस्या अझै बढाएको छ ।’

    करीब १५ दिन अघि पत्रकार शोऐब चौधरी, सना अमजद र सायला खान, निमरा अहमदलाई बेपत्ता पारिएको यस मध्ये दुब जना पत्रकारलाई फाँसीको सजाय दिएको समाचार समेत बाहिरिएकोले ज्ञापनपत्र बुझाउन पुगेका उपस्थित पत्रकारहरु अत्यन्त नै मर्माहत बन्न पुगेका बताए ।

    राहत पाउने प्रक्रिया ढिला भएको हुँदा पनि यसतर्फ धेरै स्थानीयहरुले चासो नदिएको दुखेसो

    नेपाल–भारत सीमा स्थित रुपैडिहा सम्म बेलायती सरकारको मातहातमा बनेको एक सय ३७ वर्ष पुरानो रेलवेलाई नयाँ ढंगले निर्माण हुदैँछ । रुपैडिहा देखि गोण्डा सम्मको रेलमार्ग सन् १८८६ मा बेलायती सरकारले निर्माण गरेको थियो । उक्त रेलमार्ग भत्काएर नयाँ फराकिलो लाइन निर्माण भईरहेको छ ।

    आगलागीबाट इटन, प्यालिसेड्स लगायतका ठाउँमा मानवीय क्षति भएको हो । उक्त सञ्चारमाध्यम अनुसार पश्चिम तर्फ २३ हजार सात सय १३ एकड क्षेत्र आगलागीबाट ध्वस्त भएको हो । करिब १२ हजार तीन यस संरचना ध्वस्त भएको छ ।

    ७० माईल्स प्रति घण्टाले हावा चल्ने र स्थिति झन विग्रिन सक्ने चेतावनी दिइएको छ ।

    रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ९० हजार ३८४

    सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष)ले पाउनुपर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राही सँग घुस मागे

    Translate »