२० साउन, काठमाडौँ । भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजारमा बिहीबार राति खसेको पहिरोमा परेका नेपालीको खोजी भैरहेको बताईएको छ । केदारनाथधामको पैदलमार्ग सुरु हुने ठाउँमा खसेको पहिरोमा परेका नेपाली र भारतीय मध्ये तीन जनाको शव फेला परेको छ । मृतकमध्ये दुई नेपाली हुन् । नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार मृतकमध्ये कालीकोटका टेकबहादुर […]
८ साउन, काठमाडौं । कीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषयमा दुवै पक्ष बीच सहमति हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७ गते त्रिविका उप कुलपति, रेक्टर र रजिस्टारको मूलगेटमा तालाबन्दी गरेका थिए । तालाबन्दीपछि त्रिवि र समितिबिच करिब ५ पटक वार्ता हुँदा पनि सहमति हुन […]
१ असार, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ मा सिफारिस बापत नौ हजार रुपैयाँ घुस लिइएको पाइएको छ । वडा कार्यालय मै जनप्रतिनिधिले घुस रकम लिएको प्रमाण भेटिए पछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । बंगुर तथा माछा पालन फर्मको अनुदानका लागि सामान्य सिफारिस लिन गएका सेवाग्राही संग २० हजार रकम काम […]
संघीयता माथि प्रश्न चिन्ह ?
१८ पौष, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोड स्थित भानुभक्त चोक नजिकै भएको ट्रक दुर्घटनालाई लिएर विद्यार्थीहरु सडकमा उत्रिएका छन । पिडित पक्षका लागि न्यायको माग गर्दै बिहान ७ बजे देखि नेपालगञ्जका मुख्य चोकहरुमा चक्काजाम गरिएको हो । घटना भएको दुई दिन बितिसक्दा समेत पिडित पक्षले न्याय नपाएको बताउदै विद्यार्थी लगायत पिडितका […]



