Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनीःखुसी नागरिकको दिर्घकालिन आकांक्षा हासिल गर्ने संकल्प गरेको छ । जस अन्तरगत कृषिमा उत्पादन र उत्पादकत्व बृद्धि, गुणस्तरीय शिक्षा र स्वाथ्य सेवामा पहुँच, उद्यमशिलता विकास, दिगो पूर्वाधार विकास, सामाजिक न्याय सहितको समावेशी विकास र उत्पादनशील रोजगारी सृजना गर्दै आर्थिक असमानता र गरिबी न्यूनिकरणमा सहयोग पुग्नेगरी बजेटले प्राथमिकतामा राखेको छ ।

    वि.सं. २०४५ सालमा राजा विरेन्द्रद्वारा मध्यपश्चिमाञ्चल भ्रमणका क्रममा बाँकेमा चिसापानी देखि दाङको अर्जुन खोला सम्मको क्षेत्रलाई जैविक विविधता संरक्षणका लागि सर्वेक्षण गरी बर्दिया राष्ट्रिय निकुञ्जको विस्तार गर्न निर्देशन दिएका थिए ।

    खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको हो ।

    २७ चैत्र, बाँके । यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले नक्कली सवारी चालक अनुमति पत्र बितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको खुलेको छ । यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर सहित ४ जनालाई नियन्त्रण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । उक्त विषयमा आएको उजुरीका आधारमा अख्तियार […]

    नेपालगञ्ज रंगशालाको रंगरोगन, प्याराफिटको सरसफाई, खेल मैदानमा पानी चहार्ने, अनावश्यक घाँसको कटाई—छटाईको काम अहिले धुमधामका साथ भइरहेको छ ।

    १८ चैत्र, बाँके । शौभाग्य शाह फाउण्डेसनको पहल तथा काइन्डर लाइफ नेपालको आर्थिक सहयोगमा विद्यालय पुनःनिर्माणका लागि सहयोग गरिएको छ । बाँकेको बैजनाथ गाँउपालिका वडा नं. १ गाभर स्थित श्री रारा माध्यमिक विद्यालयको पुनःनिर्माणका लागि १३ लाख सहयोग एवं विद्यार्थीहरुलाई खेलकुदका सामाग्री वितरण गरिएको हो । बिद्यालयको ३ वटा भवनमा जस्तापाता फेर्नुका साथै भवनहरु रंगरोगन […]

    नगरले चासो नदेखाउदा केही समय अगाडि सुन्दरताको बखान पाएको कान्तिताल विस्तारै कुरुप देखिन थालेको छ । ताल परिसरमा लगाइएका लाईट समेत रातीको समयमा बल्न छाडिसकेका छन् ।

    १३ चैत्र, बाँके । सडकमा लापरवाहीका कारण सबैभन्दा बढी दुर्घटना हुनेगरेको ट्राफिक प्रहरीले बताउँछन् । एउटै व्यक्ति पटक पटक ट्राफिक प्रहरीको कार्वाहीमा पर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । सवारीको क्षमता भन्दा बढी लोड गर्ने, उल्टो लेन प्रयोग गर्ने तथा हेलमेट नलगाएर सवारी साधन चलाउदा ट्राफिक प्रहरीलाई चुनौती बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख […]

    नौ वर्ष अगाडि सडकको बीचमा लगाइएको फुल बसन्तऋतुमा विभिन्न रंगका बुटा भरी ढकमक भएपछि उक्त क्षेत्रमा अत्याधिक भिडभाड हुन थालेको छ । बढ्दो भिडभाडका कारण ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ ।

    गएराति देखि यो समाचार प्रकाशन गर्दा सम्म तनाव शान्त हुन सकेको छैन । माहोल नियन्त्रण गर्न बाँके प्रहरीलाई सकस भएको छ ।
    करिब १ बजको समयमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला प्रहरी कार्यालय बाँके तुल बहादुर कार्की सहितको टोली घटनास्थलमा पुगेको छ ।

    Translate »