Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कञ्चनपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

    १६ भदौ, कञ्चनपुर । कञ्चनपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

    जिल्लाको लालझाडी गाउँपालिका–५ देउवाटोलका नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँ स्थित मछली खोलाले बगाउँदा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Advertisement

    बाख्रा चराउन जादा खोला तर्ने क्रममा खोलामा बगेर उनको मृत्यु भएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »