५ फाल्गुन, रौतहट । सामाजिक उत्तरदायित्व अन्र्तगत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ३०० जना बिरामीको आँखा, कान र दाँतको स्वास्थ्य जाँच भएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा निःशुल्क औषधी समेत […]
५ फाल्गुन, महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन । मोटरसाइकल सवार बेलडाँडी गाउँपालिका–३ खैरीघाटका २४ वर्षीय जीवन चन्दलाई शुक्रबार साँझ बाघले आक्रमण गरेको थियो । बेलौरी नगरपालिका–८ खपटी खोलाको हुलाकी राजमार्ग कच्ची सडक खण्डमा पुर्वतर्फबाट आएको बाघले मोटरसाइकलमा आक्रमण गरेको प्रहरीले जनाएको छ । बाघको आक्रमणबाट चन्दको हातमा चोट लागेको […]
nmc५ फाल्गुन, काठमाडाैँ । नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको कलेजले सूचना प्रकाशन गर्दै विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो । कलेज प्रशासनद्वारा प्रकाशित सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर, एनेस्थेसियोलोजीमा प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरिएको छ । […]
३ फाल्गुन, कपिलवस्तु । कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको भने चालक सहित ३० जना घाइते भएका छन । महेन्द्रनगरबाट काठमाडौँका लागि हिडेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस गएराति १ बजे कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ९ जनालाई उपचारका […]
२ फाल्गुन, बाँके । दिगो विकास तर्फको महत्वपूर्ण कदममा नेपालगन्ज उपमहानगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ। Green Shift: Circularity of Plastic Waste for Net-Zero Carbon Nepal (GreenShift Nepal), चक्रिय अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि युरोपेली संघको सहयोगमा कार्यन्वयन हुन लागेको चारवर्षीय परियोजना हो । यस परियोजनाको कार्यान्वयन गर्ने नेतृत्व CREASION ले लिएको छ […]
१ मङ्सिर, वीरगञ्ज । अझै २० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारी लगायत कारणबाट अपेक्षित रूपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ । सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी छ । सहरी क्षेत्रमा […]
चुकन्दर स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसमा मस्तिष्क तथा शरीरलाई चलायमान राख्ने यस्ता धेरै गुणहरु पाइन्छन । जसले शरीर पूर्ण रुपमा सक्रिय हुन्छ । चुकन्दरको सेवनले रक्तचाप नियन्त्रण राख्नसमेत सकिन्छ । आज हामी तपाईलाई चुकन्दर यस्ता अचुक ५ गुणहरुबारे बताउँछौंः मुटु स्वस्थ राख्न चुकन्दर दैनिक खानाले मुटु स्वस्थ हुने अनुसन्धानहरुमा देखिएको छ । यसले मुटु […]
१ फाल्गुन, काठमाडौँ । हिजोआज धेरै युवा विवाहित महिला तर्फ आकर्षित हुने गरेका छन । अविवाहितभन्दा विवाहित युवती तर्फको आकर्षण बढेको एक अनुसन्धानले देखाएको छ । अनुसन्धानमा यसको पछिको कारण पनि बताइएको छ । आखिर पुरुषलाई विवाह गरेको युवती अविवाहित युवतीको तुलनामा किन आकर्षक लाग्छ ? उक्त अनुसन्धानले निम्न तथ्य पत्ता लगाएको छ । आत्मविश्वास […]
२९ माघ, काठमाडौँ । उच्च रक्तचाप (ब्लड प्रेसर) बढ्नु स्वास्थ्यका लागि कयौँ प्रकारले हानिकारक छ । यसका कारण मुटुसम्बन्धी रोगको खतरा बढ्न सक्छ । नुनको अत्यधिक सेवनका कारण ब्लड प्रेसर बढ्छ भन्ने विश्वास छ । तर ब्लड प्रेसरमा नुन मात्रै हानिकारक नभई अधिक मात्रामा क्याफिन (कफी वा चिया) को सेवन गर्दा पनि ब्लड प्रेसर बढ्न […]
२८ माघ, बाँके । लिमरा खबर डट कमका सम्पादक अब्दुल करीम इद्रिसी (सकील) लाई पितृ शोक परेको छ। नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य एवं नेपाल प्रेस युनियनका साधारण सदस्य समेत रहेका इद्रिसीका पिता अब्दुल रहीस दर्जीको ७५ वर्षको उमेरमा निधन भएको हो । सञ्चारकर्मी इद्रिसीका अनुसार दर्जी विगत एक बर्ष देखि बोनमेरो जोइंट क्यान्सर […]











