Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १६ माघ, बाँके । लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बिरामीले सहज रूपमा रगत पाउनुपर्ने बताएकी छन । सरकारले बिरामीलाई आवश्यक परेको अवस्थामा निःशुल्क र सहज रूपमा पाउनुपर्ने वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताएकी छन । नेपालगञ्जमा सोमबर १८ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद काफ्लेले रगतको सहज व्यवस्थापन र निःशुल्क […]

    १४ माघ, बर्दिया । बर्दियाको गेरुवामा गोठमा भएको आगलागीमा जनधनको क्षति भएको छ । आज विहान करिब २ बजे गेरुवा गाउँपालिका–०६ पर्सेनिपुर जनकटोल स्थित मुक्त बहादुर बस्नेतको भान्साघर सहित ३ कोठे खरले छाएको कच्चि गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । गोठमा भएको आगलागीमा १ भैसी, १ भैसीको पाडो, ५ खसीबाख्रा, १६ […]

    १३ माघ, काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्ला केही दिन यता चिसो बढेको छ । तापक्रम घटेसँगै काठमाडौं सहित देशभरकै अधिकांश स्थानमा चिसो बढेको हो । पछिल्ला तीन दिन देखि काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस आसपास रह्ने गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पनि काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ […]

    १३ माघ, काठमाडौं । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिर देखि फागुन सम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो । सबै सिओपिडी दम हैन, जाडोमा हावा नछिर्ने गरी झ्याल ढोका बन्द गर्नु घातक : डा. पशुराम […]

    ८ माघ, बाँके । आज २२ जनवरी अर्थात छिमेकी राष्ट्र भारतको अयोध्यामा भएको बिशाल श्री राम मन्दिरको प्राण प्रतिष्ठानको अवसरमा बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा सरिक हुने क्रममा विभिन्न ठाँउका १२ जना घाइते भएका छन । आज हिन्दु समुदायमा ठूलो पर्वको रुपमा मनाईरहेको राम उत्सवमा केही समुहले हस्तक्षेप गरेको पाइएको छ । प्रशासनको निग्रानीका बाबजुद केही […]

    ३ माघ, काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कलेजले मंगलबार एक सूचना प्रकाशित गरि विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । सूचना अनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ । कलेजले निकालेको सूचना अनुसार सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा […]

    २८ पौष, बाँके । लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन । दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना […]

    २८ पौष, काठमाडौं । कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन पाउने भएका छन । सञ्चयकर्तालाई कोषले सामाजिक सुरक्षा सुविधा अनुसार साधारण तथा घातक रोगको उपचार गर्न काठमाडौं मेडिकल कलेजलाई पनि समावेश गरेको हो । कोषले एक सूचना प्रकाशित गरी आगामी फागुन १ गतेदेखि लागू हुनेगरी विभिन्न अस्पतालहरुको छनौट गरेको छ […]

    संजय कुशवाहा २५ पौष, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनी स्थित सञ्चालनमा रहेको आयुर्वेद औषाधालय  प्रभावकारी बन्दै गएको छ । प्रतापपुर आयुर्वेद औषधालय अन्तर्गत रहेको औषधालयले बाथरोगका बिरामीहरुको उपचारका लागि स्नेहन र स्वेदन सेवा सञ्चालनमा आएपछि अघिल्लो समय भन्दा अहिले आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड […]

    २३ पौष, काठमाडौँ । नेपालमा पहिलो पटक कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको छ । जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन.वान को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी गराएका छन । देशका विभिन्न भागहरूबाट सङ्कलन गरिएका १६ वटा पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पौष २२ गते […]

    Translate »