Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ८ चैत्र, काठमाडौँ । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ । प्रत्येक वर्षको मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ । कलेज अफ डेण्टल साइन्स एण्ड हस्पिटलका इन्टर्न तथा डेण्टल विद्यार्थीहरुले इमरजेन्सी भवन अगाडी मुख तथा दाँत कसरी सफा राख्ने ? कस्ता […]

    ७ चैत्र, बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं २ र ५ को स्वास्थ्य संस्थालाई लुम्बिनी प्रदेश तथा जिल्लाको पहिलो किशोर–किशोरीमैत्री घोषणा गरिएको छ । स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९ अनुसार डुडुवाको २ र ५ नम्बर वडामा रहेको स्वास्थ्य संस्थालाई प्रदेश तथा जिल्लाको पहिलो किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । डुडुवा गाउँपालिका कार्यालयको प्रशासनिक […]

    ७ चैत्र, बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोभिडको समयमा साबिक कालिका गाविसका प्रबासी युवाहरुको आर्थिक सहयोगमा खरिद गरिएको एम्बुलेन्स आज देखि सञ्चालनमा आएको हो । एम्बुलेन्स खरिद गरिएपनि तत्काल कार्यविधि निर्माण नहुदाँ सञ्चालनमा आउन सकेको थिएन । कार्यविधि निर्माण गरेर स्थानीय एम्बुलेन्स सञ्चालन समिति मातहत मैनापोखर केन्द्र मानेर गाँउपालिकाबाट सञ्चालन […]

    ५ चैत, बाँके । भेरी अस्पतालमा पत्रकार अभिशेष गुप्तालाई दुब्र्यबहार गर्ने सुरक्षागार्ड सम्बद्ध कम्पनीले आत्मालोचना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता ब्यक्त गरेको छ । गुप्ता आबद्ध संगठन नेपाल प्रेस युनियनको अगुवाईमा भेरी अस्पतालमा आज भएको छलफलमा अस्पतालको सुरक्षाको जिम्मेवारी लिएको कम्पनीले आत्मालोचना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता ब्यक्त गरेको […]

    ३० फाल्गुन, बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिकामा निःशुल्क आँखा, कान तथा बृहत रक्तदान शिविर कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बढैयाताल उपशाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । बढैयाताल गाँउपालिकाको सहकार्य र नेपाल रेडक्र सोसाईटी बर्दियाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ४०० जना बढीले स्वास्थ्य सेवा पाएका गाँउपालिकाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए […]

    २३ फाल्गुन, धादिङ । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको यात्रु वाहक बस त्रिशुलीमा खस्दा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खसेको प्रहरीले जनाएको छ । लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको थियो । ३५ जना यात्रुको उद्धार गरेर गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र […]

    २२ फाल्गुन, काठमाडौं । लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई समाजमा पुर्नस्थापना गराउन रानीबारी स्थित नेपाल प्रहरीको आसरा सुधार केन्द्र सक्रिय छ । उर्जाशील युवाहरू समेत दुर्व्यसनमा फसेको खण्डमा व्यक्ति, परिवार, समाज र देशलाई समेत नराम्रो असर गर्छ । त्यस्ता व्यक्तिहरूलाई उपचार र सुधारको माध्यमबाट समाजमा पुर्नस्थापना गराउन केन्द्र स्थापनाकाल देखिनै क्रियाशील रहँदै आएको छ । आसरा […]

    २२ फाल्गुन, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९ औं स्थापना दिवस “विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीयरूपमा सशक्तिकृतः जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा” भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाइएको छ । यसै उपलक्ष्यमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भौतिक रूपमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअल रूपमा सहभागिता रहेको […]

    २१ फाल्गुन, काठमाडौँ । नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ । कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तरगत ओपिडी शुल्क र कानको श्रवण सम्बन्धी परिक्षण निःशुल्क गरेको हो । आइतबार आयोजित निःशुल्क श्रवण परीक्षण तथा नाक कान घाँटी निःशुल्क ओपिडीमा ९७ जनाले ओपिडी सेवा लिएको तथा ३० जनाको […]

    ११ फाल्गुन, जाजरकोट । जाजरकोटको छेडागाडा नगर अस्पतालमा पहिरोको कारणले डेढ वर्ष देखि रोकिएको निर्माण कार्य पुनः सञ्चालन हुनेभएको छ । निर्माण स्थल छेडागाडा नगरपालिका वडा नं. ११ सिल्मीमा रहेको उक्त अस्पताल आइतबारदेखि सुरु हुनेभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना महाशाखाको विभिन्न चरणको बैठकले ठेक्का पाएको निर्माण व्यवसायीले कामदार तथा आवश्यक निर्माण सामाग्री […]

    Translate »