Close sidebar
  • ताजा
  • लोकप्रिय
  • २८ माघ, काठमाडौँ । यदि तपाईँ राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)का लक्षणहरू छन भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ । यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको बीबीसीले उल्लेख गरेको छ । अखिल […]

    २८ माघ, काठमडौँ । यस वर्षपनि अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ । अफ्रिकन स्वाइन फिभरले गत वर्ष हजारौँको सङ्ख्यामा सुँगुर, बुङ्गुर तथा बँदेलको मृत्युको भएको थियो । यस वर्षसमेत नेपालका कम्तिमा पाँच जिल्लामा पुष्टि भएको बीबीसीले जनाएको छ । जस पश्चात अधिकारीहरूले सजगता अपनाउन सूचित गराएका छन् । ललितपुर, तनहुँ, कास्की, लमजुङ जिल्लाका जनावरमा […]

    मिर्गौला शरीरको महत्त्वपूर्ण अंग मध्ये एक हो । त्यसैले यसको विशेष ख्याल राख्नु जरुरी छ । अचेल वयस्कहरू सँगै युवाहरू पनि मिर्गौला सम्बन्धी समस्याबाट पीडित छन् । चिकित्सक अनुसार यो समस्याको मुख्य कारण उनीहरूको अस्वस्थ जीवनशैली र गलत खानपान हो । यो समस्याबाट छुटकारा पाउन मानिसहरू धेरै कुराको सेवन गर्छन् । तर, के तपाईंलाई थाहा […]

    २८ माघ, धादिङ । आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ । अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुख काट्दा चलाएको आरो उछिट्टिएर श्रेष्ठलाई लागेको प्रत्यक्षदर्शीले बताएका […]

    २८ माघ, काठमाडौँ । ललितपुरमा एकै परिवारका तीन जना मृत्यु भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलको ओचुहाइटकी रविना महर्जन र उनका दुई सन्तानको मृत्यु भएको छ । प्रहरीका अनुसार रविना महर्जन घरको तीन तलाबाट हाम्फाले पछि मृत्यु भएको हो । शनिबार उपचारको क्रममा उनको ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख […]

    २७ माघ, काठमाडौँ । निदाएको समयमा मानिसहरूको श्वासनली साँघुरो भएर कतिपय व्यक्तिको आंशिक रूपमा श्वासनलीमा अवरोध पनि हुन्छ । डा. जेसी सुरीका अनुसार यस्तो अवस्थामा मानिस घुर्न थाल्छ । कतिपय अवस्थामा श्वासनली बन्द भएर स्लीप एपनिया हुनसक्छ । श्वास फेर्न नसक्दा अक्सिजनको मात्रा घट्छ र कार्बन डाइअक्साइड बढ्छ । निद्रा खुलेपछि मात्रै श्वासप्रश्वासको बाटो खुल्छ […]

    २७ माघ, बाँके । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही […]

    २७ माघ, चितवन । चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका– २ गड्यौलीमा रौतहटबाट काठमाडौँ तर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बरको बस गएराति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रक संग ठोक्किएको थियो । घाइते सबै बस यात्रु रहेको जिल्ला ट्राफिक […]

    १९ माघ, काठमाडौँ । हिउँदे वर्षा र हिमपातले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सास्ती थपिएको छ । त्रिपालमुनि बस्न बाध्य भएका उनीहरुलाई पानी र हिमपातका कारण चिसो बढेपछि थप समस्या भएको हो । समयमै उचित व्यवस्थापन हुन नसक्दा चिसोका कारण भूकम्पपीडित थप मार्कामा परेका छन । गत बुधवार बेलुका देखि जाजरकोट र रुकुमपश्चिमको उच्च […]

    १९ माघ, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर एकआपसमा ठोक्किदा बस चालक सहित १७ जना घाइते भएका छन । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीवार राती सुनवल नगरपालिका […]

    Translate »