Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ११ फाल्गुन, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजे नेपालटारबाट सदरमुकाम तर्फ आउदै गरेको प्रदेश १-०५-०१ क ००३५ नम्बरको ट्रकमा सोही दिशा तर्फ आउदै गरेको को.२८ प ७०८६ मोटरसाईकल ठक्कर लागि दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक उदयुरगढी-६ का […]

    १० फाल्गुन, बाँके । स्वास्थ्य सेवा विभाग अन्र्तगत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छेडागाड नगर अस्पतालको लागि एन्टि रेविज भ्याक्सिनको कोटा निर्धारण गरेको छ । स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र कर्णाली प्रदेश सुर्खेतलाई एक पत्र मार्फत एन्टि रेविज भ्याक्सिनको कोटा निर्धारण गरेको महाशाखाका ब.मे.सु. डा. हेमन्त चन्द्र ओझाले जानकारी दिए । छेडागाड नगर अस्पताल जाजरकोटले मंसिर […]

    १० फाल्गुन, बाँके । ट्राफिकको समस्याले जनजिवन असहज बनाएको उपप्रधानमन्त्री एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले बताए । उनले जनयुद्धको १० वर्षको कालमा जतिनै यस १० वर्षको अवधिमा करिब त्यही संख्यामा बढी दुर्घटनाबाट मृत्यु भएको जनाएका छन । नेपालगञ्जमा आज विहान सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह-२०८० समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दुर्घना […]

    ९ फाल्गुन, काठमाडौँ । मोरङको बुढिगंगा गाउँपालिका–१ स्थित भित्री सडकखण्डमा मोटरसाईकल अनियन्त्रतित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज राती सवा १२ बजे पुष्पलाल चौकबाट मानगड तर्फ जादै गरेको प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक ग्रामथान गाऊँपालिका–१ का २६ बर्षिय राहुल चौधरी र पछाडी सवार २४ बर्षिय शम्भु […]

    ९ फाल्गुन, काठमाडौँ । काठमाडौँको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा रहेको प्रहरीले जनाएको छ । उनीहरू एकै परिवारका सदस्य भएको प्रहरीले बताएको छ । मृतक बच्चामध्ये एक जना अन्दाजी दुई वर्ष र एक जना अन्दाजी ७-८ वर्षका छन । उनीहरूमाथि धारिलो हतियार […]

    ८ फाल्गुन,  काठमाडौं। संसार द्रुत गतिमा बदलिरहेको छ, प्रविधिहरू दिनदिनै परिष्कृत बन्दै गइरहेका छन् भने हाम्रो दैनिक जीवनमा निरन्तर परिवर्तन भइरहेका छन् । अहिले हामी जेजे गरिरहेका छौँ त्यो सबैका लागि भनेर हाम्रो दिमाग बनाइएको थिएन । तर पनि हामीले आफूलाई यस आधुनिक संसारमा राम्रो ढालेका छौँ । लगातार भइरहने परिवर्तनअनुसार आफूलाई बदलिरहेका छौँ । […]

    ८ फाल्गुन, सल्यान । सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका १ दमाचौरबाट सुन्तला लोड गरेर मोखला आउँदै गरेको ग ३ च ३३१२ जिप दमाचौर १ मयानीको भित्री सडकमा सोमबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा परी जिप चालक तनहुँ आबुखैरेनीका अन्दाजी ३५ वर्षीय अर्जुन विक गम्भीर घाइते भएका […]

    ७ फाल्गुन, बर्दिया । नेपाल प्रहरी श्रीमती संघ, लुम्बिनी प्रदेश दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बर्दियाको सहकार्य एवं स्वास्थ्य कार्यालय बर्दिया र बर्दिया अस्पताल गुलरियाको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय बर्दियाको परिसरमा आज प्रहरी कर्मचारी, प्रहरी परिवार र पुर्व प्रहरी कर्मचारीहरुको लागी नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप […]

    ७ फाल्गुन, भक्तपुर । सुरुवातले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयका कक्षा ९ र १०मा अध्ययन गर्ने बालबालिकाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने […]

    ५ फाल्गुन, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन । जसमा तीन जनाको अवस्था गम्भीर छ । काठमाडौँबाट तीर्थयात्री बोकेर चितवन तर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा आज विहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब […]

    Translate »