विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको छ । ४६ हजार जनाको ज्यान गइसकेपछि अन्ततः इजरेल र हमास बीच युद्धविराम गर्न सहमति भएका छन ।
प्रहरी अधिकारीका अनुसार एक अज्ञात व्यक्ति खानको घरमा प्रवेश गरेका थिए । त्यसपछि ती व्यक्ति र खानबीच झडप भएको थियो । यस क्रममा खान घाइते भएका हुन् । उनी माथि छ पटक छुरा प्रहार भएको बुझिएको छ । उनलाई घाटी र मेरुदण्डमा गहिरो चोट लागेको छ ।
नेपाल–भारत सीमा स्थित रुपैडिहा सम्म बेलायती सरकारको मातहातमा बनेको एक सय ३७ वर्ष पुरानो रेलवेलाई नयाँ ढंगले निर्माण हुदैँछ । रुपैडिहा देखि गोण्डा सम्मको रेलमार्ग सन् १८८६ मा बेलायती सरकारले निर्माण गरेको थियो । उक्त रेलमार्ग भत्काएर नयाँ फराकिलो लाइन निर्माण भईरहेको छ ।
आगलागीबाट इटन, प्यालिसेड्स लगायतका ठाउँमा मानवीय क्षति भएको हो । उक्त सञ्चारमाध्यम अनुसार पश्चिम तर्फ २३ हजार सात सय १३ एकड क्षेत्र आगलागीबाट ध्वस्त भएको हो । करिब १२ हजार तीन यस संरचना ध्वस्त भएको छ ।
अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये लुम्विनीलाई नवौँ स्थानमा राखेको छ ।
७० माईल्स प्रति घण्टाले हावा चल्ने र स्थिति झन विग्रिन सक्ने चेतावनी दिइएको छ ।
रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ९० हजार ३८४
नेपाल भ्रमणमा रहनु भएका श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे संग बिहिबार भेटवार्ता
गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो ।
१४ पुष, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा गएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र परिवार सहित भारत गएका हुन । पूर्वरानी कोमल, छोरी प्रेरणा, पूजा र दिलासा सहित उत्तर प्रदेशको राजधानी लखनउ गएका हुन् । भारतमै अंग्रेजी नयाँ वर्ष मानेर पुष १९ गते नेपालगञ्ज फर्किने कार्यक्रम रहेको बुझिएको छ […]











